Logo
प्रमुख समाचार

बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

महोत्तरी, २३ माघ  : तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का

विस्तृत पढ्नुहोस
अबको प्राथमिकता समृद्धि र विकास : पौडेल

पोखरा, २३ माघ (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्राथमिकता समृद्धि र विकास भएको बताउनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा आज आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको स्वागत

मतदानमा ढुक्क भएर सहभागी हुन आग्रह

भीष्मराज ओझा : काठमाडौँ, २३ माघ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ

एमबिबिएस पढ्न पाउनुपर्ने स्वास्थ्य सहायकको माग

काठमाडौँ, २३ माघ : सामान्य चिकित्सामा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकालाई निःशर्त सम्बन्धित विषयको माथिल्लो तह एमबिबिएस अध्ययन गर्न पाउनुपर्ने माग स्वास्थ्य सहायकले गरेका छन् । स्वास्थ्य सहायकहरुले विगतमा आफूहरुलाई

प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

तुलसीपुर, दाङ, २३ माघ  : राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन

मुख्यमन्त्री टुङ्गो लगाउन राजपा–फोरम बैठक जारी

काठमाडौं माघ २३ : राजपा र संघीय समाजवादी फोरमले प्रदेश–२ मा सरकार निर्माणबारे औपचारिक छलफल शुरु गरेका छन्। प्रदेश–२ का मुख्य पद बाँडफाँटका विषयमा छलफल गर्न दुई दलको बैठक बस्दै

रामचन्द्र पौडेलको ज्वाँई खनालको मृत्यु

चितवन, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको छ। चितवन पुलचोक निवासी खनालको सोमबार राती घरमै पानी खाने

मालदिभ्स्मा राजनीतिक संकट झन गहिरियो

माले, २३ माघ : केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ । सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ

प्रदेश १ को बैठक : ‘विकास र समृद्धिका लागि स्वस्थ प्रतिस्पर्धा गरौं’

प्रभाषचन्द्र झा/मनोज दाहाल  : विराटनगर, २२ माघ । “विकास र समृद्धि सबैको साझा एजेण्डा हुनुपर्छ । यही लक्ष्य प्राप्तिका लागि स्वस्थ्य प्रतिस्पर्धा गरौँ ।” जिल्ला समन्वय समितिको सभाभवनमा भएको प्रदेश नं १

नौ बुँदे मागसहित त्रिवि नेवि संघको हस्ताक्षर, व्यवस्थापकीय सुधारमा जोड

माघ २२, काठमाणडै । “तपाईंको एक मिनेटले कुरा सुन्न सक्छ सिनेटले” भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले आज बृहत हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ । हस्ताक्षर

प्रदेश नं ४ को सभामुखको निर्वाचन फागुन

पोखरा, २२ माघ : प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे

घुम्ती शिविरमा पाए १५९ ले नागरिकता

सरिता राई  : भोजपुर, २२ माघ । भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकिकृत घुम्ती शिविरबाट एक सय बढीलाई नागरिकता वितरण गरिएको छ । शनिबार सञ्चालित शिविरबाट १ सय ५९ जनालाई नागरिकता