Logo
प्रमुख समाचार

‘नेपाल स्थापना दिवस’ मनाउन माग

काठमाडौं, १७ माघ । आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात शहीदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह

विस्तृत पढ्नुहोस
उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ : अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १७ माघ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो

नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

भीमदत्तनगर, १७ माघ : कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर

सरकारले गरेका सबै निर्णय वैधानिक : मन्त्री विश्वकर्मा

फलेवास, पर्वत, १६ माघ (रासस) : वाणिज्य मन्त्री मीन विश्वकर्माले सरकारमा बसेर गरेका सबै निर्णय वैधानिक भएको दाबी गर्नुभएको छ । पर्वतको कुस्माबजारमा सञ्चालित शहीद स्मारक आवासीय माविले शहीद दिवसका

आधुनिक कृषि प्रणालीमा जोड दिइने : मन्त्री गौतम

दमौली, तनहुँ, १६ (रासस) : सिँचाइमन्त्री सञ्जय गौतमले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि आधुनिक कृषि प्रणालीलाई लागु गरिने योजना अगाडि सारेको बताउनुभएको छ । दमौलीस्थित व्यास पराशरक्षेत्र नजिकै मादी

मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई

च्याङ्ग्रेबजार (भोजपुर) १६ माघ : नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश नं. १ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताउनुभएको छ । जिल्लाको पौवादुङ्गा

सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले प्रेरणा दिने विश्वास

काठमाडौँ, १६ माघ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष डा लोहनीले

प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले

अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध हटायो

वासिङ्टन, १६ माघ  : अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको

माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई

तेह्रथुम, १६ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् । प्रेस चौतारी तेह्रथुमले आज गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले

स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति

बनेपा, १६ माघ (रासस) : काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका न्यायिक समितिले आएका विवाद टुङ्गो लगाउन थालेका छन् । जिल्लाका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम

प्रचण्ड र रमेशनाथ पाण्डेवीच गोप्य भेटवार्ता

काठमाडौं, १५ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको बामपन्थी गठबन्धनको सरकार बनाउने प्रयास नाजुक चरणमा पुगेकै बेलामा हिजो बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व