विराटनगर, माघ १५ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–१ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई पदका लागि निर्वाचन हुने भएको छ ।
ऋषि धमला : नेपालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । निर्वाचन सम्पन्न भएसँगै देशमा संघीयता कार्यान्वयनको आधार तयार भयो । चुनावी परिणाम अनुसार एमाले–माओवादी
खोटाङ, १५ माघ (रासस) : खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ
कौरव खत्रीः गुल्मी, १४ माघ । बाग्लुङ्गको एक प्राथमिक विद्यालयको लागि अढाई लाख भन्दा बढिको आर्थिक सहयोग प्राप्त भएको छ । गल्कोट नगरपालिका वडा नं.९ रिष्मि निवासी समाजसेवी तथा शिक्षाप्रेमी
काबुल, १५ माघ :अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ । पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स
रत्ननगर, चितवन, १५ माघ (रासस) : बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक
काठमाडौं १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरुको आज अन्तिम नमावली निकाल्ने भएको छ । हिजो प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । गत १० गते मनोनयन दर्ता
नयाँ दिल्ली, भारत, १४ माघ (रासस/एएनआई) : ‘प्रधानमन्त्री जन औषधी योजना’ ले स्वास्थ्य सेवालाई सवै नागरिकले बहन गर्न सम्भव बनाएको र यो ‘सहज जीवनयापन’को एक आधार बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र
धनगढी, १४ माघ (रासस) : प्रदेशसभा गठनले पूर्णता पाएसँगै ७ नं प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि अवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम अघि बढाइएको छ । क्षेत्रीय प्रशासक एवं ७
काठमाडौँ, १४ माघ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ । एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा
काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले लोकप्रिय काम गरिरहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारेका
भद्रपुर, १४ माघ । झापाको बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शनिबारदेखि शुरु भएको छ । बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त