Logo
प्रमुख समाचार

नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण

काठमाडौँ, ६ माघ  : नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । दलका महामन्त्री

विस्तृत पढ्नुहोस
छत्रदेवमा कृषिवन शिक्षालय सञ्चालनमा

अर्घाखाँची, ६ माघ : छत्रदेव गाउँपालिका वडा नं ४ स्थित मथुराडाँडामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) को सम्बन्धनमा एग्रोफरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट नामक शिक्षालय सञ्चालनमा आएको छ । विसं २०७४

बेल्जियमबाट शासन गर्न पाउनुपर्छ : पुज्डमोन

बार्सिलोना, स्पेन, ६ माघ  : क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण वर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्व प्रमुख चाल्र्स पुज्डमोनले आँफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताउनुभएको छ ।

निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

काठमाडौँ, ५ माघ (रासस) : नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसद्लाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ । सरकारले यही माघ २४

समानुपातिक सांसदलाई प्रचण्डको बधाई

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक

प्रदेश प्रमुखलाई प्रतिवेदन हन्तान्तरण

काठमाडौँ, ५ माघ : निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति

मधेशवादी दल एउटै बन्नुपर्छ : यादव

लहान, ५ माघ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । मधेश आन्दोलनका

प्रदेश राजधानी माग्दै सडकमा धर्ना

भक्तपुर, ५ माघ (रासस) : सानोठिमीलाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ प्रदर्शन गरिएको छ । भक्तपुर, सानोथिमि, पेप्सीकोला हुँदै काठमाडौँ जाने सडकअन्तर्गत मध्यपुरथिमिको बाहाखा

उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

टोकियो, ५ माघ (रासस/सिन्ह्वा): जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर

दुई सन्तान अनुमति दिइए पनि चीनमा जन्मदर घट्यो

बेइजिङ, ५ माघ : चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको

माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने

काठमाडौँ, ५ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन र पार्टी एकीकरणका विषयमा छलफल भएको छ । ओली

मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी

काठमाडौं, ५ माघ । वीरगंज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगंजलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा वीरगंज राजधानी संघर्ष समितिले