Logo
प्रमुख समाचार

कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक

विस्तृत पढ्नुहोस
तलाउमा बस खस्दा भारतमा आठ जनाको मृत्यु

नयाँदिल्ली, २९ पुस : भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

बैतडी, २९ पुस (रासस) : बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार

घाइते गिरीको उपचारका क्रममा मृत्यु

जुम्ला, २९ पुस (रासस) : मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । उनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला

भोजपुरमा आगोलागीबाट एक घर जल्यो

सरिता राई : भोजपुर, २९ पुस । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकामा आगोलागी हँुदा एक घर जलेर नस्ट भएको छ ।गएराती टेम्केमैयुङ्ग गाउपालिका वडा नं. – ३ निवासी हर्क बहादुर अधिकारीको दूईतले

सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजीबाट गरिने

भक्तपुर, २९ पुस (रासस) : सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार साँझ नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्रो

बोको हरामको आक्रमणबाट २० सर्वसाधारणको मृत्यु

कानो, नाईजेरिया, २९ पुस : नाइजेरियामा बोको हराम लडाकूद्वारा गरेकोे पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ । बोको हरामका लडाकू सदस्य र स्थानीयबासिन्दाले शुक्रबार दिएको

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि

भीमदत्तनगर, २९ पुस (रासस) : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कञ्चनपुरको भीमदत्तनगर

राष्ट्रसंघको आप्रवाससम्बन्धी विषयमा नेपालको खाका तयार

काठमाडौँ, २८ पुस (रासस) : सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)का लागि नेपालले ‘राष्ट्रिय दृष्टिकोणको खाका’ तयार पारेको छ । श्रम तथा रोजगार मन्त्रालयले यहाँ आज आयोजना

माओवादीका बिना विभागीय मन्त्रीहरूले राजीनामा दिए

काठमाडौँ, २८ पुस । माओवादीका बिना विभागीय मन्त्रीहरूले आज राजीनामा दिएका छन्।माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि समा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना

अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए

काबुल, २८ पुस : अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द

सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

राजविराज, २८ पुस (रासस): बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ । पूर्वी पृतनाका पृतनापति उपरथी