धनकुटा, ३ पुस । प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले सोमबार धनकुटा बन्द गराएका छन् । आईतबार क्षेत्रीय प्रशासन कार्यालय
दाङ, ३ पुस । प्रदेश नम्बर–५ को राजधानी बुटवलमा बनाउन लबिङ थालेको भन्दै दाङवासीले दाङमा नै हुनुपर्ने माग गर्दै आइतबार विरोध प्रदर्शन गरेका छन् । बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी
२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित
लण्डन, बेलायत, ३ पुस : बेलायतकी प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियन (इयू) बाट बहिर्गमन (बे्रक्जिट) का बिषयमा हुने गरेका आलोचनालाई आफ्नो पहलमा भएको पछिल्लो वार्ताले यसबारे गरिने गरेका शङ्कालाई
जुम्ला, ३ पुस । विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड टे«निङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ । कर्णाली
२ पुष, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै भन्दा धेरै उजुरी शिक्षासँग सम्बन्धित क्षेत्रको परेको छ । गत आर्थिक बर्षमा परेका उजुरी मध्ये सबै भन्दा धेरै शिक्षा क्षेत्रका उजुरी
काठमाडौँ, १ पुस : गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ
भक्तपुर, १ पुस : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले
काठमाडौँ, १ पुस (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले पेप्सीकोलास्थित नवस्थापित पाणिनि स्कुलको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्यार्थीले सिकेका ज्ञान सीपलाई उनीहरुको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन
बुटवल, १ पुस : प्रदेशको राजधानी स्थापनाका लागि सरकारले गठन गरेको अध्ययन कार्यदलले रुपन्देहीमा प्रदेश राजधानी स्थापनाका लागि आवश्यक पूर्वाधारको अध्ययन गरेको छ । कार्यदलले ५ नं. प्रदेशको तत्काल राजधानी
काठमाडौँ, १ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटवार्ता गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार
याङ्गुन, १ पुस : म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ । गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले