Logo
प्रमुख समाचार

चितवन क्षेत्र नं २ ले जोड्दैछ पहाड र तराई

नारायण अधिकारी : चितवन, ११ मंसिर (रासस) : सूर्याेदय अवलोकन गर्न सकिने जिल्लाकै सबैभन्दा अग्लो पहाड सिराइचुलीदेखि प्रमुख शहर नारायणगढसम्म फैलिएको चितवन क्षेत्र नं २

विस्तृत पढ्नुहोस
जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट

जाजरकोट, ११ मंसिर : आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ । आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित

इन्डोनेसियाको बालीमा उच्च सतर्कता

जाकार्ता, ११ मङ्सिर (रासस /एएफपी) : इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई

दुई हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

काठमाडौँ, ११ मंसिर (रासस) : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार

वाम गठबन्धनका कार्यकर्ताको बुथ कब्जा गर्ने प्रयास असफल : सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, १० मंसिर (रासस) : सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न गरेको प्रयास सुुरक्षाकर्मीका कारण पूर्ण हुन नपाएको बताउनुभएको छ

मार्वु मतदान केन्द्रमा पाँच राउन्ड हवाई फायर

दोलखा, १० मंसिर (रासस) : दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्नपछि तनाव शुरु भएको छ । नखसेको मत अन्य व्यक्तिले हाल्न खोजेपछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाव भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण

चितवन, १० मंसिर (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती हो भन्नुभएको छ । माडीको बाँदरमुढेमा

नवलपरासी सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ : त्रिपाठी र कलवारबीच चुनावी प्रतिस्पर्धा

पुरुषोत्तम सुवेदी :  नवलपरासी, १० मंसिर : पटक पटक मन्त्री बन्नुभएका हृदयेश त्रिपाठी र पूर्वसांसद देवकरण कलवार चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ । प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी–

निर्वाचनपछिको एकमात्रै एजेण्डा अब आर्थिक क्रान्ति, समृद्धिको विकल्प छैन : डा. महतो

काठमाडौँ, १० मंसिर । समाजसेवी डा. विरेन्द्र प्रसाद महतोले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आम मतदातामा आह्वान गरेका छन् । पहिलो चरणमा आज

उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध

सोल, दक्षिण कोरिया, १० मङसिर (रासस÷एएफपी) :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका एक कार्यकर्ता पक्राउ

राजविराज, १० मंसिर (रासस) : स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर

‘२ नम्बर प्रदेशको शैक्षिक स्तर उकास्न राजपा गम्भीर’ : राजेन्द्र महतो

महेन्द्रनगर, धनुषा, ९ मंसिर (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महताले आफूहरु प्रदेश नं २ को शिक्षास्तर उकास्न गम्भीर रहेको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित कार्यक्रममा धनुषा