Logo
प्रमुख समाचार

भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

नयाँदिल्ली, ५ मङसिर (रासस/सिन्ह्वा) : भारतको पन्जाव राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखाना भित्र थुनिएको आशंका

विस्तृत पढ्नुहोस
निर्भिक भएर कार्य सम्पादन गर्नुस् : प्रधानन्यायाधीश पराजुली

चितवन, ४ मंसिर (रासस) : प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादन गर्दा रतिभर नडराई निर्भिक भएर गर्न न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ । जिल्ला अदालत चितवनले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको

उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ

नुवाकोट, ४ मंसिर (रासस) : नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने

बाबुराम भट्टराईले भने,‘ऋषि धमलाजी गोरखा आउनुभयो, अब म चुनाव जित्छु’

गोरखा, ४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू राजनीति गरुञ्जेलसम्म नारायणकाजीले गोरखामा चुनाव जित्नै नसक्ने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आईतबार गोरखामा

कालि बहादुर सहकारी गाउँमा, महेन्द्र शाही सदरमुकाममा

धनराज वास्तविक । कालिकोट, ४ मंसिर । पहिलो चरणको निर्वाचन अन्तरगत मुलुकका ३२ जिल्ला चुनावमय  छन् । कालिकोट पनि चुनावी चहल-पहलबाट अछुतो छैन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आ–आफ्नो

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै

हवाना, ४ मङसिर (रासस/सिन्ह्वा) : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लाग्नुभएको समाचार छ । उहाँ सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ । उत्तर कोरिया र क्युबाको

कुनैपनि बेला सेना बाहिर निस्किन्छ : रक्षा मन्त्री

काठमाडौं ४ मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि रोक्न सेना बाहिर निस्किने बताएका छन् । उनले चुनाव विथोल्न खोज्ने गर्ने जो कोहीलाई सेनाले कडा कारबाही गर्ने चेतावनी दिए ।

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ, ३ मङ्सिर (रासस/सिन्ह्वा) : चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्

निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, ३ मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको

निर्वाचन विरोधी गतिविधिमा संलग्न ११ पक्राउ

पाँचथर, मंसिर, २ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले केही दिनयता ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४

काँग्रेस नेता थापाद्वारा क्षेत्र नं ४ मा गरेका विकास दस्तावेज सार्वजनिक

काठमाडौँ, २ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर, २ मंसिर (रासस) : षडानन्द नगरपालिकामा राखि छाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा