Logo
प्रमुख समाचार

नयाँ शक्ति विद्यार्थी युनियनमा गौतम

काठमाडौँ, २७ भदौ । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाँ शक्ति नेपाल निकट

विस्तृत पढ्नुहोस
उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती : दक्षिण कोरिया

सोल, २६ भदौ । दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका

अपेनको प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न

काठमाण्डौ, भदौ २६ । मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुकोे छाता संगठन अपेन को प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले बद्री प्रसाद दाहालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत

सिंचाई मन्त्री गौतमद्वारा बाढी प्रभावित विभिन्न आयोजनाहरुको निरीक्षण

विराटनगर (मोरंग), २६ भदौ । सिंचाई मन्त्री सञ्जयकुमार गौतमले गत साउन महिनामा आएको बाढीबाट प्रभावित मोरंग र सुनसरी का विभिन्न सिंचाई आयोजनाको निरीक्षण गरेका छन् । शनिवार मोरङ् आइपुग्नुभएका मन्त्री

नेवि संघ नेतृत्व एजेण्डा विहीन बन्दैछ: अर्जुन बम

काठमाडौं, २६ भदौ । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा सिटिइभिटिका संयोजक अर्जुन बमले नेवि संघको नेतृत्व एजेण्डा विहिन बन्दै गहिरहेको  टिप्पणी गरेका छन् । राजधानीको त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी

इतिहासको सबैभन्दा ठूलो र दोस्रो ठूलो मन्त्रिपरिषद् बनाउने रेकर्ड प्रधानमन्त्री देउवाको नाममा

काठमाडौं २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । उनले सोमबार थप तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेपछि मन्त्रिपरिषद् ५४ सदस्यीय

जेहेन्दार विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ति

काठमाडौँ, २५ भदौ । अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले जेहेन्दार नेपाली विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी १५

मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

सोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिनुभएको छ । उहाँले यसलाई आफ्नो देशको

चितवनमा यात्रुबस दुर्घटना, तीनको मृत्यु, २७ घाइते

चितवन, २४ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा आज दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाइते भएका छन्

‘कांग्रेस पहिलोमात्रै होईन, अत्यधिक धेरै ज्यादा सिट जित्छ’: लेखक

रौतहट, २४ भदौ । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिका संयोजक एवम् प्रभावशाली नेता रमेश लेखकले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस पहिलो पार्टीमात्रै नभएर अत्यन्तै जदा सिट

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

चैपास (मेक्सिको), २४ भदौ । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु

बाढीपीडितलाई शैक्षिक संस्थाको राहत वितरण

भक्तपुर, २४ भदौ । तराईका बाढीपीडितलाई यहाँका शैक्षिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनले आफ्ना सदस्य विद्यालयबाट रु छ लाख ३० हजार संकलन