Logo
प्रमुख समाचार

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

चैपास (मेक्सिको), २४ भदौ । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि

विस्तृत पढ्नुहोस
बाढीपीडितलाई शैक्षिक संस्थाको राहत वितरण

भक्तपुर, २४ भदौ । तराईका बाढीपीडितलाई यहाँका शैक्षिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनले आफ्ना सदस्य विद्यालयबाट रु छ लाख ३० हजार संकलन

खाडी समस्या समाधान गर्न कतारी राजाको आह्वान

दोहा (कतार), २४ भदौ । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्ता

प्रि–स्कुल एजुकेटर्स नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भोली

काठमाडौं, २३ भदौ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को प्रथम राष्ट्रिय महाधिवेशन भोली राजधानिमा शुरु हुदैछ । योगम्बर पार्टि प्यालेस सिहदरवारमा हुने महाधिवेशनको शिक्षा राज्य मन्त्री शेष नाथ

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प : युएसजिएस

मेक्सिको सिटी, २३ भदौ । मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ । मेक्सिकोको

जनकपुुरस्थित् नेपाल सार्वजनिक पुस्ताकालयको स्तरोन्नतीको सहयोग गर्ने धमलाको प्रतिबद्धता

जनकपुर, २२ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलाले जनकपुर उपमहानगरपालिकाको गंगासागर ०४ स्थित् नेपाल सार्वजनिक पुस्ताकालयको स्तरोन्नतीको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन्

नेपाल–भारत सुरक्षा अधिकारी बैठक सम्पन्न

वीरगञ्ज, २२ भदौ । आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै आज वीरगंजमा नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक बस्यो । पर्साका निमित्त

नेपाल आंशिक प्राध्यापक संघद्धारा बालुवाटार घेराउ, प्रहरीसँग झडप (फोटोफिचर)

काठमाडौं, २२ भदौ । नेपाल आंशिक प्राध्यापक संघले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । संघले बालुवाटार घेराउ गर्दा प्रहरीसँग झडप समेत भएको छ । संघले नेपाल सरकार,

उत्तर कोरियामा आणविक परीक्षणको सफलताको उत्सव

प्योङ्याङ्, २२ भदौ । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका

जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट थुनिए

बर्लिन (जर्मनी), २२ भदौ । झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् । “फुङक” मिडिया ग्रुपले गरेको देशभरी गरेको सर्वेक्षण तथा अनुसन्धानबाट भेटिएको विवरणलाई बुधबार

शान्ति संरक्षणका लागि पोप कोलम्बिया भ्रमणमा

भ्याटिकनसिटी (इटाली), २१ भदौ । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सीस कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्देश्यले बुधबार कोलम्बियाको भ्रमणमा जानु भएको छ । उहाँको भ्रमणले कोलम्बियाको शान्तिपूर्ण अवस्थालाई स्थायित्व र तार्किक निश्कर्षमा

‘हामीलाई दुई/चार दिन सरकारमा जान रुचि छैन्, एमालेले अब बहुमतको सरकार चलाउँछ’ : रावल

‘वर्तमान सरकार गठबन्धन बनाउन कान फुक्ने शक्तिकै ईशारामा अहिले चुनावमा पनि गठबन्धन बनेको हो’ काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले स्वेच्छचारी रुपमा