काठमाडौं २८ बैशाख । काठमाडौं महानगरपालिका प्रमुखदहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच हुने भएको छ । तीनवटै दलले
कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा
कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले
दोलखा २७ बैशाख । दोलखामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ
भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल÷टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना
पस्लाङ गोरखा, २६ वैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताउनुभएको
म्याग्दी, २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन
काठमाडौं २६ बैशाख । प्रमुख राजनीतिक शक्तिहरुबीच भएको बालुवाटार बैठक सहमति नजिक पुगेको छ । संविधान संसोधन, महाअभियोग प्रस्ताव टुङ्गो लगाउने, बजेट ल्याउने र दोस्रो चरणको चुनाव गर्ने चारवटा एजेण्डामा
काएरो (इजिप्ट), २६ वैशाख । इजिप्टको दक्षिणी क्षेत्रमा प्रहरी कारवाहीमा आठ जना विद्रोही लडाकूको मृत्युभएको मेना न्यूज एजेन्सीले सोमबार जनाएको छ । सोहाग प्रवेश गर्ने सडक नजिकै लुकिछिपी बसेका इस्लामिक
काठमाडौं २६ बैशाख । संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुँदैछ । स्थानिय तहको चुनाव, संविधान संसोधन लगायतका विषयमा छलफल हुनेछ । संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार
काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सम्पूर्ण मतदातालाई पत्रमार्फत आग्रह गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार स्थानीय तहको निर्वाचनमा
काठाडौं, २५ बैशाख । आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्थायी शिक्षकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिबाटिकामा रिले अनसन बन्दै आएका अस्थायी शिक्षकहरुले आज निकालेको र्यालीमाथि प्रहरीले हस्तक्षेप