बेइजिङ (चीन), १५ वैशाख । चीनले अमेरिकी एक संस्थाद्वारा चीनको धार्मिक स्वतन्त्रताका विषयमा हालै जारी गरेको प्रतिवेदन पूर्वाग्रही रुपमा आएको भन्दै शुक्रबार उक्त प्रतिवेदनप्रति आलोचना
पोखरा, १५ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) पोखरा–लेखनाथ महानगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी
लहान, १५ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । सप्तरीको मलेठमा गत फागुन २३ गते भएको झडपपछि
कानो (नाइजेरिया), १५ वैंशाख । उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा
भक्तपुर, १५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा
काठमाडौँ, १५ वैशाख । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप
चितवन, १५ वैशाख । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनमा
काठमाडौं १५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गरेका छन् । बैठक तीन बजे बोलाइएको छ । प्रधानमन्त्री दाहालका प्रेस
काठमाडौं १५ बैशाख । माओवादी केन्द्रले जेठको पहिलो हप्ता भित्रमा सत्ता हस्तान्त्रण गर्ने तयारी गरेको छ । माओवादी केन्द्रका नेता बर्षमान पुनले बैशाख ३१ गते स्थानीय तहको चुनाव भए लगत्तै
काठमाडौं १५ बेशाख । एमाले विना संविधान संसोधनमा दुई तिहाई पुग्ने सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । नेकपा एमालेले साथ नदिएपनि सरकारले संसदमा पेश
काठमाडौं १५ बेशाख । सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिन्छु भनी रकम ठगी गर्ने ललितपुर कुमारीपाटी बस्ने दाङ सिसहनिया–१ का २३ वर्षीय सुगम भन्ने बाबुराम सुबेदी र काठमाडौं बानेश्वर बस्ने रामेछाप
सुरुङ्गा (झापा), १४ वैशाख । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विद्युत् चुहावट