Logo
प्रमुख समाचार

बर्दियामा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार घोषणा

बर्दिया, १० वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा (माओवादी केन्द्र)ले प्रमुख र

विस्तृत पढ्नुहोस
स्थानीय तह निर्वाचन : प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

सोलुखुम्बु, १० वैशाख । नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्श्री/मती परेका छन् । उक्त दलका

प्रधानमन्त्री दाहाल र महतोवीच फोनवार्ता, मोर्चाले चुनावी प्रक्रिया भोलिबाट सुरु गर्ने

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोवीच टेलिफोनबार्ता भएको छ । शनिबार साँझ सरकार, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम

अमेरिकी रक्षामन्त्री जिम म्याटिस कतारमा

दोहा (कतार), १० बैशाख । । अरब राष्ट्रहरुको भ्रमणमा रहनुभएका अमेरिकी रक्षामन्त्री जिम म्याटिसले कतारका अमीर शेख तामिम विन हमद अल थानीसँग शनिबार भेट गर्नुभएको छ । पेट्रोलियम पदार्थका लागि

सीता एयरको विमान दुर्घटनाबाट सुरक्षित

सल्लेरी (सोलुखुम्बु), १० वैशाख । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडाँैबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको

सत्तारुढ दल र मोर्चाको निर्णायक बैठक बालुवाटारमा सुरु

काठमाडौं, ९ बैशाख । सरकार, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमबीच बालुवाटारमा बैठक शुरु भएको छ । सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला

तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु,

काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा

तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना.

मोर्चासँग सहमति जुटे निर्वाचन दुई चरणमा हुन्छ : उपप्रधानमन्त्री थापा

विराटनगर, ९ बैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चासँग प्याकेजमै सहमति गरी तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको

डिल्लीबजारमा खानेपानीको समस्या

काठमाडौँ, ९ वैशाख । डिल्लीबजार पिपलबोटका बासिन्दालाई घन्टौँ पानीको लाइन बसेर पानी भर्नुपर्ने समस्या छ । खानेपानीको समस्याका कारणले पानी किनेर पिउने, खाना पकाउने, लुगा धुने र अन्य काम गर्नुपर्ने

भावी प्रधानन्यायाधीश गोपाल पराजुलीले गरे न्यायालयको समिक्षा

काठमाडौं ९ बैशाख । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले न्यायपालिकाबारे भइरहेका सार्वजनिक टीका-टिप्पणीक आत्मसमीक्षा र सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।नेपाल बार एसोसिएसनको पोखरामा आयोजित ४४ औं कार्यकारिणी परिषद्

बेलायती महारानीको एकानब्बेऔँ जन्म दिवस मनाइयो

लन्डन (बेलायत), ८ वैशाख । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस उहाँकै निवासमा शुक्रबार शान्त वातावरणमा मनाइएको छ । बेलायती रोयल हर्स आर्टिलरीले बकिङघम प्यालेस हुँदै अघि बढेको