काठमाडौं, बैशाख ५ । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु
काठमाडौ ५ बैशाख । बैशाख ३१ को लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने प्रमुख दायित्वकर्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्तिले स्थानीय तहको निर्वाचनलाई अन्योल बनाएको छ
काठमाडौँ, ४ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको
बनेपा, ४ वैशाख । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश
काठमाडौँ, ४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले मतदानको
खजुरा (बाँके), ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताउनुभएको छ । मध्यपश्चिमाञ्चल
भक्तपुर, ४ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् ।
प्याङग्मुन्जोम (दक्षिण कोरिया), ४ बैशाख । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुग्नु भएको छ । उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा
काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पु¥याउन चुनावी सभा सुरु गरेको छ । देशका सबै अञ्चलमा गरिने उक्त सभामा पार्टीका आदर्श तथा चुनावी
(सुशील दर्नाल) : काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि
नयाँ दिल्ली, ३ चैत । भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले
काठमाडौं, ३ बैशाख । राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ परेको छ । रुपन्देहीको मर्चवारमा उनीसहित समर्थकले फागुन पहिलो साता प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा उनको खोजी