म्याग्दी, २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख
काठमाडौं २६ बैशाख । प्रमुख राजनीतिक शक्तिहरुबीच भएको बालुवाटार बैठक सहमति नजिक पुगेको छ । संविधान संसोधन, महाअभियोग प्रस्ताव टुङ्गो लगाउने, बजेट ल्याउने र दोस्रो चरणको चुनाव गर्ने चारवटा एजेण्डामा
काएरो (इजिप्ट), २६ वैशाख । इजिप्टको दक्षिणी क्षेत्रमा प्रहरी कारवाहीमा आठ जना विद्रोही लडाकूको मृत्युभएको मेना न्यूज एजेन्सीले सोमबार जनाएको छ । सोहाग प्रवेश गर्ने सडक नजिकै लुकिछिपी बसेका इस्लामिक
काठमाडौं २६ बैशाख । संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुँदैछ । स्थानिय तहको चुनाव, संविधान संसोधन लगायतका विषयमा छलफल हुनेछ । संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार
काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सम्पूर्ण मतदातालाई पत्रमार्फत आग्रह गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार स्थानीय तहको निर्वाचनमा
काठाडौं, २५ बैशाख । आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्थायी शिक्षकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिबाटिकामा रिले अनसन बन्दै आएका अस्थायी शिक्षकहरुले आज निकालेको र्यालीमाथि प्रहरीले हस्तक्षेप
काठमाडौं, २५ बैशाख । काठमाडाैं महानगरपालिका नेपाली काँग्रेसकातर्फबाट मेयरका उम्मेद्वार राजुराज जोशीले धुँवा, धुलोरहित सहर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्। काँग्रेसकातर्फबाट मेयरका उम्मेदवार जोशीले स्वच्छ, सफा, हराभरा, समृद्ध र सुन्दर सहर
काठमाडौं, बैशाख २५ । युरोप समर्थक मध्यमार्गी नेता इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा उदारवादी नेता म्याक्रोनले दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल
काठमाडौँ, २४ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रतिष्ठानका कुलपति
काठमाडौं, २४ बैशाख । कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि मोनीका शाहीले ‘अन्य’को रुपमा नागरिकता र पासपोर्ट लिने दक्षिण एशियामा आफु पहिलो भएको दावि गरेकि छिन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार
काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ
काठमाडाँै, २४ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिबार यहाँ भएको सङ्घीय समाजवादी फोरम नेपाल