पेरिस (फ्रान्स), २१ वैशाख । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा इमानुयल म्याक्रोँलाई समर्थन जनाउनुभएको बिहीबार म्याक्रोँको निर्वाचन अभियान समूहले जनाएको छ ।
जाजरकोट, २१ वैशाख । कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले)को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र
पोखरा, वैशाख २१ । पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदबाट माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छ । कांग्रेससँग तालमेल गर्ने सहमतिपछि माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।
काठमाडौँ, २१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ १५ अगाडि नै दोस्रो चरणको निर्वाचन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले आयोगलाई
तेहरान, २१ बैशाख । इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् । इरानको
चितवन, २१ वैशाख । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गएराति तीनजनालाई नियन्त्रणमा लिएको छ । मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती
काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजीनामा दिएपछि रिक्त रहेको गृहमन्त्रीको पदमा नयाँ मान्छे ल्याउने र भएका मन्त्रीलाई नै जिम्मेवारी दिने भन्नेमा विवाद भएको छ । सभापति शेरबहादुर देउवाले भौतिक तथा
काठमाडौं २१ बैशाख । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार
काठमाडौं २१ बैशाख । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत शुक्रबार भारत जाने भएका छन् । महत नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनका लागि त्यता जान लागेका हुन् । राष्ट्रपति विद्यादेवी
काठमाडौं, बैशाख २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिरिया युद्धलाई रोक्न युद्धविरामका लागि दबाब दिने सहमति भएको छ । दुई नेताबीच भएको टेलिफोन कुराकानी उपलब्धीमुलक
काठमाडौं, २० बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा घट्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफ्नो पार्टी चुनावमा सहभागि भएको बताए । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी फोरम
काठमाडौं, वैशाख २० । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश