Logo
प्रमुख समाचार

गाउँमा गएर चुनावी वातावरण बनाउन दलसँग प्रमुख आयुक्त यादवको आग्रह

काठमाडौँ, ४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा

विस्तृत पढ्नुहोस
निर्वाचनलाई केन्द्रित गरी सुरक्षा योजना तयार : गृहमन्त्री निधि

खजुरा (बाँके), ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताउनुभएको छ । मध्यपश्चिमाञ्चल

स्थानीय निकायको निर्वाचन : भक्तपुरमा दलहरु उम्मेदवार तय गर्दै

भक्तपुर, ४ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् ।

अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा

प्याङग्मुन्जोम (दक्षिण कोरिया), ४ बैशाख । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुग्नु भएको छ । उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा

राप्रपाको चुनावी सभा सुरु

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पु¥याउन चुनावी सभा सुरु गरेको छ । देशका सबै अञ्चलमा गरिने उक्त सभामा पार्टीका आदर्श तथा चुनावी

भूकम्प भएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

(सुशील दर्नाल) : काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

नयाँ दिल्ली, ३ चैत । भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले

राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ

काठमाडौं, ३ बैशाख । राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ परेको छ । रुपन्देहीको मर्चवारमा उनीसहित समर्थकले फागुन पहिलो साता प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा उनको खोजी

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आज स्मरणपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले

मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा, ३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही

देशभर भर्ना अभियान सञ्चालन

भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि

चिनियाँ जङ्गलमा डढेलो, करिब दुई हजार व्यक्ति परिचालित

हारविन (चीन), ३ बैशाख ।  चीनको उत्तरपूर्वमा अवस्थित एक जङ्गलमा शनिबार लागेको डढेलो निभाउन एक हजार दक्ष अग्नि नियन्त्रक अधिकारीसहित सोही सङ्ख्यामा स्वयम्सेवक परिचालन गरिएको छ । हेलोङ जियाङ प्रान्तको