Logo
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं, १० बैशाख । आज विहान बस्ने भनिएको मन्त्रिपरिषद बैठक अहिले सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन

विस्तृत पढ्नुहोस
नक्कली सैनिक परीक्षार्थी पक्राउ

इटहरी, १० वैशाख । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका

कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु

भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु

बर्दियामा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार घोषणा

बर्दिया, १० वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको

स्थानीय तह निर्वाचन : प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

सोलुखुम्बु, १० वैशाख । नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्श्री/मती परेका छन् । उक्त दलका

प्रधानमन्त्री दाहाल र महतोवीच फोनवार्ता, मोर्चाले चुनावी प्रक्रिया भोलिबाट सुरु गर्ने

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोवीच टेलिफोनबार्ता भएको छ । शनिबार साँझ सरकार, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम

अमेरिकी रक्षामन्त्री जिम म्याटिस कतारमा

दोहा (कतार), १० बैशाख । । अरब राष्ट्रहरुको भ्रमणमा रहनुभएका अमेरिकी रक्षामन्त्री जिम म्याटिसले कतारका अमीर शेख तामिम विन हमद अल थानीसँग शनिबार भेट गर्नुभएको छ । पेट्रोलियम पदार्थका लागि

सीता एयरको विमान दुर्घटनाबाट सुरक्षित

सल्लेरी (सोलुखुम्बु), १० वैशाख । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडाँैबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको

सत्तारुढ दल र मोर्चाको निर्णायक बैठक बालुवाटारमा सुरु

काठमाडौं, ९ बैशाख । सरकार, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमबीच बालुवाटारमा बैठक शुरु भएको छ । सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला

तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु,

काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा

तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना.

मोर्चासँग सहमति जुटे निर्वाचन दुई चरणमा हुन्छ : उपप्रधानमन्त्री थापा

विराटनगर, ९ बैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चासँग प्याकेजमै सहमति गरी तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको