Logo
प्रमुख समाचार

मन्त्री राणा नयाँ दिल्लीमा, हाई–लेभल भेटवार्ताको सम्भावना न्यून

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पुष । परराष्ट्रमन्त्री डा. आरजु राणा यतिवेला भारतको नयाँ दिल्लीमा छिन् । उनी साताव्यापी लामो युरोप भ्रमणको क्रममै जर्मनको बर्लिनबाट सोझै नयाँ दिल्ली

विस्तृत पढ्नुहोस
लोसपामा दिनहुँ थपिँदै केन्द्रीय सदस्य, आज पनि ६ जना मनोनीत

काठमाडौं । बुधबरा मात्र ८ जना केन्द्रीय सदस्य थपेर ३५५ जना पुर्याएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज फेरि ६ जनालाई मनोनीत गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज

जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो। संघीय सरकार र

पिकआवरमा भारतले विद्युत् नदिने भन्दै सार्वजनिक समाचारप्रति उर्जा मन्त्रालयको खण्डन, भ्रममा नपर्न अनुरोध

काठमाडौं । भारतले नियमित रूपमा नेपालले केही वर्षदेखि गर्दै आएको विद्युत्‌मा विभिन्न बहाना बनाएर पिकआवरमा नदिने नीति लिएको भन्दै केही मिडियामा सार्वजनिक समाचारप्रति उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गम्भीर ध्यानाकर्षण

रवि लामिछानेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं, ४ पुस । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज चितवनमा आयोजित

मन्त्रिपरिषद्को बैठक स्थगित

काठमाडौं । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्थताका कारण स्थगित भएको बताईएको छ । आजको बैठकमा नेपाल विद्युत

मनाङ जलविद्युत् आयोजना सम्पन्न गर्न मुनिन्द्रजङ्ग गुरुङको नेतृत्वमा सहजीकरण समिति गठन

मनाङ । निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको

रविलक्षित रञ्जिताको टिप्पणीः अहिले कारागारमा त धेरै सुख-सुविधा रहेछ

काठमाडौं, ४ मंसिर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले हालै सार्वजनिक भएको रवि लामिछानेको हिरासत बसाइको फोटो हेर्दा रेशम चौधरीमाथि अन्याय भएको महसुश भएको

उद्योगमन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टीआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर

सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुरुआतमै दुई झड्का, ९ रन जोड्दा दुवै ओपनर आउट

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले दिएको ११९ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दुवै ओपनर गुमाएको छ। जनकपुरका ओपनर शुभ कंसकार ३ रन जोडेर आउट

निकोलसलाई कारबाही गर्ने कास्की प्रहरीको चेतावनी

काठमाडौं, ४ मंसिर । जिल्ला प्रहरी कार्यालय, कास्कीले हिरासतमा रहेका व्यक्तिको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाललाई कारबाही गर्ने चेतावनी दिएको छ । आज (बिहीबार) विज्ञप्ति जारी गर्दै कास्की प्रहरीले