Logo
प्रमुख समाचार

सुरक्षा संयन्त्रलाई चुनौति दिँदै प्रहरीकै अघि रविको फोटो खिचेको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक डा.निकोलस भुसालले प्रहरीकै अगाडि हिरासतमा रहेका रवि लामिछानेको फोटो खिचेको दाबी गरेका छन् । हिरासतमा रहेका लामिछानेको

विस्तृत पढ्नुहोस
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं, पुस ४ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन्। स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत

महिला यू-१९ एसिया कप: नेपालले श्रीलंकाविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ अन्तर्गतको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध फिल्डिङ गर्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । उनी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, कुलमानबारे छलफल हुने

काठमाडौं, पुस ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

रास्वपालक्षित शंकर पोख्रेलको टिप्पणी: अति सर्वत्र वर्जयेत्

काठमाडौं । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि टिक टिप्पणी सुरु भएको छ

पाँच संसदीय समितिको बैठक आज बस्ने

काठमाडौं, पुस ४ । आज पाँच संसदीय समितिको बैठक बस्न लागेको छ । जसअनुसार महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन

मनाङमा भूकम्प, आसपासका जिल्लामा समेत धक्का महसुस

काठमाडौं, पुस ४ । मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जिल्लाको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ७

मुम्बईमा डुंगा पल्टिँदा चार नेवी र नौ सर्वसाधारणको मृत्यु

काठमाडौं, पुस ४ । भारत मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको नीलकमल डुंगा नेवीको जहाजसँग ठोक्किएर समुद्रमा डुबेको छ। भारतीय सञ्चार माध्यमका अनुसार बुधबार दिउँसो भएको दुर्घटनामा ४ नेवी

एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर, पुस ४ । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण

शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

पाल्पा, पुस ४ । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप

जसपा नेपालले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा संगठन निर्माणमा जोड दिने

काठमाडौं, ३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पार्टी निर्माणमा जोड दिने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले