Logo
प्रमुख समाचार

हुम्लावासीका खानेपानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको छु : मन्त्री यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

हुम्ला (सिमिकोट), २८ मङ्सिर : खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताउनु भएको छ । आज

विस्तृत पढ्नुहोस
गण्डकीको सांसदमा नियुक्त सुनिता थापाले लिइन् शपथ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य पदमा नियुक्त भएकी सुनिता थापाले शपथ लिएकी छन् । थापाले प्रदेश सभामुख कृष्णप्रसाद धितालसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । गत सोमबार बसेको नेपाली

पत्रकार महासंघको नयाँ नेतृत्व छान्न मतदान सकियो, आजैबाट मतगणना सुरू हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व छान्नका लागि भएको मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान केही समयअघि सकिएको हो । मतदान सकिएसँगै आजै रातीबाट मतगणना

३५ वर्षपछि टीकापुर विमानस्थलमा जहाज उड्दै, काठमाडौं-टीकापुर हवाई उडान आइतबारदेखि

काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० देखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो। टीकापुर नगरपालिकाले तारा एअर

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ साढे ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाईएको हो । यसअघि हिजो पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना

प्रभु साहको प्रश्न: आँफै असुरक्षित प्रधानमन्त्री ओलीले कसरी जनतालाई सुरक्षा दिन सक्छन् ?

काठमाडौं, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुरक्षा, सुव्यवस्था र अमनचयन कायम गर्न नसक्ने बताएका छन् । आज वीरगञ्जमा

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सर्‍यो

काठमाडौं । आगामी पुस २ गतेका लागि डाकिएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । आज बसेको स्थायी समितिको बैठकले पुस २१ गतेसम्म बैठक सार्ने

संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यकः सभामुख घिमिरे

काठमाडौँ, २८ मङ्सिर । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् । अठारौँ सङ्घीय संसद् सेवा

नर्सिङलगायतका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, २८ मङ्सिर । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

बेइजिङ, २८ मङ्सिर । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गरेका छन् । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट

जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु, उपनिर्वाचनको समिक्षा हुँदै

काठमाडौं २८, मंसिर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९