Logo
प्रमुख समाचार

‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिएका छन् । ब्रिजवाटर कलेजद्वारा आज

विस्तृत पढ्नुहोस
एमालेको दाने जग्गा विवाद हेर्दाहेर्दैमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।न्यायाधीशद्धय अब्दुल अजीम मुसलमान र

रविविरुद्ध खनिए सूर्य थापा, क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा कपटपूर्ण नाटक गरेको आरोप

काठमाडौं । नेकपा एमालेका नेता तथा सहकारी रकम बचत दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय समितिका सभापति सूर्य थापाले सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने क्लिन चिटको भ्रम

नयाँ बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न

काठमाडौँ, २८ मङ्सिर । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि

टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरलाई २ ओभरमा ३ झड्का

काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध ब्याटिङ थालेको विराटनगर किङ्सले खराब सुरुवात गरेको छ। विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । भने दोस्रो ओभरमा अर्को विकेट गुमाएको छ

भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त

नयाँदिल्ली, २८ मङ्सिर । भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद भवनमा भएको आक्रमणमा

झापामा रहेका बाँसका पोल हटाउन कुलमान घिसिङलाई राप्रपा नेतृ ओलीको ध्यानाकर्षण

काठमाडौं । राप्रपाकी नेतृ खुस्बु ओलीले झापामा रहेका बाँसका पोलहरु तत्काल हटाएर नयाँ पोलको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार घिसिङसँग भेट्दै

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल गरिने

काठमाडौँ, २८ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्न पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सो सरहको मान्यता

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । यसअघि बिहीबार बस्ने तय भएको बैठक स्थगित भएपछि आज बसेको हो । बैठक पार्टी मूख्यालय पेरिशडाँडामा

‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ काठमाडौंमा सुरु, प्रधानमन्त्री ओली पनि सहभागी (तस्बिरहरु)

काठमाडौं । नवौँ नानहाई बौद्ध सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्ती केपी शर्मा ओलीको उपस्थितिमा होटल याक एन्ड यतिमा कार्यक्रम सुरु भएको हो । तीन दिनेसम्म चल्ने राउण्ड टेबलमा

सरकारी वकिललाई विद्यार्थीको प्रश्नः पीडितको वकिल भन्नुहुन्छ, तर पीडित जति माईतीघर मण्डलातिर देखिन्छन् त ?

काठमाडौं, २८ मंसिर । उच्च सरकारी वकिल कार्यालय, पाटनले शुक्रबार काठमाडौं रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता

जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन

काठमाडौँ, २८ मङ्सिर । जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका