Logo
प्रमुख समाचार

राष्ट्रपति पौडेलद्धारा ५ देशमा राजदूत नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा डा कपिलमान श्रेष्ठलाई

विस्तृत पढ्नुहोस
भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

नयाँदिल्ली, २८ मङ्सिर । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । आगो

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

विन्जाओ (चीन), २८ मङ्सिर । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्णसम्बन्ध विस्तार गर्ने समझदारी भएको छ ।

मीनबहादुरले दिएको एमालेको दाने जग्गा विवादको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ जारी छ । न्यायाधीशद्धय अब्दुल अजीम मुसलमान

ओली र मोदी दुवैको भ्रमण आदानप्रदान हुने उद्योगमन्त्री भण्डारीको दाबी

काठमाडौं, २८ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निकटभविष्यमा नै हुने दाबी गरेका छन् । आफ्नो भारत भ्रमणको क्रममा भारतीय पक्षसँगको कुराकानीमा

म्याक्रोन र टस्कबीच युक्रेनमा विदेशी शान्तिसैनिकहरूको विचारबारे छलफल

वार्सा, २८ मङ्सिर । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धविराम भएको अवस्थामा युक्रेनमा विदेशी सैनिकहरू राख्ने सम्भावनाबारे छलफल गरेको तर वार्साले हाल त्यस्ता कुनै कार्यको योजना

त्रिभुवन विश्वविद्यालयका सबै नियुक्तिमा मेरिटोक्रेशी लागू गरिनुपर्छ, अर्को विकल्प नै छैनः स्ववियू सभापति ओझा

काठमाडौं, २८ मंसिर । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझाले विश्वविद्यालयका सबै नियुक्तिहरुमा मेरिटोक्रेशी लागू गर्नुको अर्को विकल्प नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन

पत्रकार महासंघको निर्वाचन: मतदान सुरु, अध्यक्षका लागि ४ जना मैदानमा

काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन सुरु भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान

विपद्का घटनाबाट चिन्तित चुरेफेदी

कञ्चनपुर, २८ मङ्सिर । शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् । बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा,

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

तनहुँ, २८ मङ्सिर । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । यसअघि बिहीबार बस्ने तय भएको बैठक स्थगित भएपछि आज बस्न लागेको हो । बिहिबारको