Logo
विश्व

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

-एजेन्सी

२१ माघ । चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न

विस्तृत पढ्नुहोस
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

२१ माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु

२१ माघ । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनको एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको

भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु – रुसी मन्त्री

२१ माघ ।रसियाका उद्योग तथा बाणिज्य मन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिएका छन् । उनले रसिया र भारतबीच सम्पन्न सम्झौता अनुरुप

पोम्पेओको युरोप, मध्य एशियाली यात्राको सन्देशः चीनदेखि सावधान रहनुहोस्

२१ माघ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले गत साता मित्रराष्ट्र बेलायतदेखि पूर्व सोभियत सङ्घबाट अलग्गिएका चार राष्ट्र समेत कूल पाँच वटा मुलुकको भ्रमण गरे । तर, उनले भ्रमणका क्रममा

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४०० भन्दामाथि पुग्यो

चीनमा फैलिएको कोरोना भाइरसबाट मर्नेको संख्या ४२६ पुगेको छ । सोमबार उक्त भाइरसबाट ६४ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसबाट वुहानमा हालसम्म

केन्याका पूर्वराष्ट्रपति ड्यानियल मोई रहेनन्

२१ माघ : केन्याका पूर्व शिक्षक तथा लामो समयसम्म राष्ट्रपति कार्यकाल सम्हालेको ड्यानियल आराप मोईको निधन भएको छ। ड्यानियलको ९५ वर्षको उमेरमा मंगलबार निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ।

इराकी प्रदर्शनः चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु

२० माघ । इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

२० माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार

सिरियाली सरकारको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु

२० माघ । सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा

अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार

२० माघ ।आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने उद्देश्यले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरु आयोवा राज्यमा केन्द्रित भएका छन् । खासगरी आयोवा राज्यबाट पहिलो चुनावी अभियान

बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

२० माघ । अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ । कर्णेल साल्फो काबोरले हत्या