Logo
विश्व

भाजपा अध्यक्षमा जगत प्रकाश नड्डा निर्वाचित

भारतको सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्षमा जगत प्रकाश नड्डा नर्वाचित भएका छन् । उनी सोमबार सम्पन्न भाजपा बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नड्डाको

विस्तृत पढ्नुहोस
लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत

६ माघ । जर्मनीको बर्लिनमा आइतबार शुरु भएको लिबिया सम्मेलनका सहभागीहरु लिबियामा जारी द्वन्द्वको अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् । उक्त सम्मेलनका सहभागीहरुबीच द्वन्द्व समाधान

इन्डोनेसियामा पुल भत्किँदा सातको मृत्यु

६ माघ। इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३०

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

६, माघ । चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन

राजपरिवारको वरिष्ठ सदस्यबाट हटेपछि ह्यारीको पहिलो प्रतिक्रिया

काठमाडौं, माघ ६ । ब्रिटेन  राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुस्ख व्यक्त गर्दै आफूसँग त्यसबाहेक अरू कुनै विकल्प नभएको बताएका छन्। उनी र उनकी

लेबनानमा भएको आन्दोलनमा चार सय घाइते

५ माघ । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते

बाढी र पहिरोबाट ब्राजिलमा छको मृत्यु

५ माघ । मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा

बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय

५ माघ । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेका औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने

ग्रीसका आप्रवासी शरणार्थीको माग

५ माघ । ग्रीसमा रहेको एक आप्रवासी शरणार्थीको शिविरमा अत्यधिक भीड भएको भन्दै उनीहरुले राम्रो बासस्थान र खानाको माग गरेका छन् । व्यवस्थापनको लागि माग गर्दै ग्रीसको सामोस टापुमा रहेका

क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए

५ माघ । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक

सुलेमानी मारिएको दृश्य ट्रम्पले ह्वाइट हाउसबाट हेरेका थिए

ईरानी सैन्य कमाण्डर कसिम सुलेमानी बगदादको सडकमा टोलीसहित कारमा सवार थिए । सुलेमानीलाई मार्ने निर्देशन दिइसकेका ट्रम्पले उक्त दृश्य ह्वाइट हाउसबाट हेरिरहेका थिए । जब जब सुलेमानी चढेको कार अगाडि

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई

काठमाडौं, माघ ५ । हिँड्‍डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।