१ माघ । दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा
१ माघ । आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आमनिर्वाचन आह्वान गरेका छन् । आगामी फेब्रुअरी ८ मा उनले मंगलबार आमनिर्वाचन आह्वान गरेको समाचारमा जनाइएको छ । आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा जारी
१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी
१ माघ । जर्मनीले लिबियामा जारी संकट समाधानका लागि प्रमुख सरोकारवाला राष्ट्रहरुका बीचमा सम्मेलनको आयोजना गरेको छ । सम्मेलन आगामी आइतबार हुने जर्मनीको संघीय सरकारका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्
१ माघ । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना
विहान ७ बजे, २२ जनवरीमा दिल्लीस्थित तिहार जेलमा चारजनालाई फाँसी दिइनेछ । उनीहरुलाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी
मध्य पूर्वी भ्रमणमा रहेका जापानी प्रधानमन्त्री आबेले इरानसितको द्वन्द्वले विश्वभर ठूलो असर पर्नसक्ने बताएका छन् । हालमै इरानी सेना सुलेमानीको हत्यापछि गति लिएको द्वन्द्वले सम्पूर्ण देशलाई असर पुर्याउन सक्ने बताएका
चीनले खरिद गरिरहेको इरानी तेलमा रोक लगाउन अमेरिकाले आग्रह गरेको छ । अेमेरिकी अधिकारीहरु निरन्तर चिनियाँ अधिकारीहरुसंग इरानी तेल आयात गर्ने विषयमा रोक लगाउन छलफल गरिरहेको जनाइएको छ । तेल
मिसाइल प्रहार गरी युक्रेनी यात्रुवाहक विमान खसाल्ने पक्राउ परेका छन् । इरानको न्यायपालिकाका प्रवक्ता गोलम होसेन इस्माइलीले केही व्यक्तिहरुलाई पक्राउ गरेको खुलासा गरेका छन् । पक्राउ परेकाहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको
२९ पुस । मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संगठित अपराध
२९ पुस । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न
२९ पुस । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गरेका छन् । दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन