Logo
विश्व

सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिदा ३५ जनाको ज्यान गयो

कसिम सोलेमानी, इरानका दोस्रो शक्तिशाली नेता । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो निर्देशमा ड्रोन हमलाबाट मारिएका उनको अन्त्येष्टिमा लाखौं सहभागी थिए । तर, अन्त्येष्टिमा

विस्तृत पढ्नुहोस
दक्षिण कोरियामा डुङ्गा पल्टिदाँ एकको मृत्यु, तेह्रको उद्धार

२२ पुस। दक्षिण कोरियाको दक्षिणी रिर्सोट द्वीप जेजुनजिकै माछा मार्ने एक पानी जहाज दुर्घटना हुदाँ एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार सोमबार १२ः४८ बजे बिहान सो दुर्घटना भएको

इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाई

२२ पुस । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन् । एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख

पेरुमा भएको बस दुर्घटनामा सोह्रको मृत्यु

२२ पुस । पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । पेरुको

हमलाको विरोधमा बलिउड

नयाँ दिल्ली, पुस २२ । बलिउडका कलाकारहरुले नयाँ दिल्लीस्थित जवारलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल मा जेएनयुमा भएको हिंसात्मक हमलाको भिडियो र फोटोहरु

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री

काठमाडौं, पुस २२ । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै

हारबिनमा बरफ तथा हिउँ महोत्सव

२१ पुस : यहाँ ३६ औँ हारबिन बरफ तथा हिउँ महोत्सव शुरु भएको छ । सो उत्सवमा भाग लिन चीन तथा चीनबाहिरका थुप्रै मानिस हारबिनमा भेला भएका छन् । चिनियाँ

अष्ट्रेलियामा पुनस्र्थापना निकाय गठन

२१ पुस । अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनस्र्थापना निकाय गठन गरिएको छ । प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गरेका

भारतीय विदेशमन्त्रीद्वारा अमेरिकासहित विभिन्न देशका समकक्षीसँग फोनवार्ता

२१ पुस । भारतका विदेशमन्त्री एस जयशंकरले खाडी क्षेत्रमा हालै शुरु भएको खाडी क्षेत्रको तनावका विषयलाई लिएर अमेरिकालगायतका आफ्ना केही देशका समकक्षीसँग वार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले अमेरिकी विदेशमन्त्री

मध्यपूर्वमा जारी तनावप्रति आबेको ‘गहिरो चिन्ता’

२१ पुस । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता परेको बताएका छन् । वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरेका आबेले सोमबार ‘गहिरो

इरानको सर्वोच्च नेताद्वारा सुलेमानीप्रति श्रद्धाञ्जली

२१ पुस । इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्नु हुदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय

इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य !

हलमै अमेरिकाले इरानमा हवाई हमला गरी इरानी सैनिक कमाण्डर सुलेमानीलाई मारेको छ । यस विवादमा इरानी नागरिकहरु अमेरिकाप्रति निकै आक्रोशित भएका छन् । इरानी नागरिकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको