Logo
विश्व

आसियन सम्मेलन थाइल्याण्डमा

बैंकक, १७ कात्तिक । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियन) को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ ।बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको

विस्तृत पढ्नुहोस
अल्जेरियाको राष्ट्रपतिपदका लागि पाँच उम्मेदवार

अल्जियर्स, १७ कात्तिक । अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा

रक्सी पिलाएर साथीको हत्यापछि कुकुरलाई खुवाइयो

भारतको हरियाणा राज्यको सोनीपतमा एक जना युवकको आफ्नै साथीले हत्या गरेका छन् । सोनीपतको हसनगढ गाँउस्थित भएको उक्त घटनाबाट स्थानिय गाँउमा डर तथा त्रास फैलिएको छ । शुक्रबार अबेर राती

इमरान खानलाई घर जान वा राजीनामा दिन दबाब

पाकिस्तानको राजधानी इस्लामावादमा सरकार विरोधी प्रर्दशनले उग्र रुप लिएको छ । विपक्षी दलले सरकारविरुद्ध सडकमा मार्च पास गरे । आन्दोलनरत विपक्षि दलले प्रधानमन्त्री इमरान खानको राजीनामाको माग सहित कडा प्रर्दशन

लरीभित्र मृत भेटिएका सबै भियतनामी

बेलायतस्थित एक औद्योगिक क्षेत्रमा लरी कन्टेनरभित्र मृत भेटिएका सबै भियतनामी नागरिक रहेको  प्रहरीको भनाई छ । प्रहरीले गरेको पछिल्लो अनुसन्धानबाट मृतक सबै भियतनामी नागरिक भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

प्रहरी परिसर भित्रै आयुक्तको हत्या

काठमाडौं, कार्तिक १६ । बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ । बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बुर्किनाफासोमा

युवतीले लेखेको मेसेज- ‘म मर्दैछु’, जसले पत्ता लाग्यो लरी कन्टेनरमा मृत भेटिएका ३९ भियतनामी

बेलायतमा गत हप्ता कन्टेरनमा मृत भेटिएका सबै ३९ जना भियतनामी नागरिक भएको पुष्टि भएको छ । बेलायतको प्रहरीले यसको पुष्टि गर्दै उनीहरुको परिवारसँग सम्पर्क स्थापित गरिसकेको जनाएको छ । इसेक्स

‘परस्त्री सम्बन्ध’ मा कोर्रा लगाउनुपर्छ भन्ने ले नै कोर्रा खाए

उनले इन्डोनेशियाको आचे प्राप्तमा परस्त्री सम्बन्धमाथि कडा कानुन बनाउन भूमिका खेले । आचे उलेमा काउन्सिलको सदस्यका रुपमा थिए । ४६ वर्षीय इस्लामिक धार्मिक नेता मुकलिस विन मुहमद इस्लामिक कानुन सरियाको

बगदादीमाथि हमलामा बचेको यो कुकुरको छाउरो

इस्लामिक स्टेटका नेता अली बकर अल बगदादी मारिएको अमेरिकी सेनाको विशेष सैन्य कारबाहीमा एउटा कुकुरको छाउरो बचेको छ । बगदादी बसेको घर कम्पाउन्डभित्र एउटा कुकुरको छाउरो भेटिएको छ । जसको

बग्दादी मारिए संगै इस्लामिक स्टेटद्वारा नयाँ नेता चयन

बेरुत, १५ कात्तिक । इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको

मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत

बग्दाद, १५ कात्तिक । इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताए । तर प्रदर्शनकारीहरुले चुनावले मात्र

बेलायती प्रधानमन्त्रीद्वारा ब्रेक्जिट प्रतिबद्ध

लन्डन, १५ कात्तिक । बेलायतको प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत