ब्रासिलिया, १५ कात्तिक। ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन् । राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि
तालुकान, १४ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई
सिड्नी, १४ कात्तिक । बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई
इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादी अमेरिकी विशेष सैन्य कारबाहीका क्रममा आत्मघाती ज्याकेट बिष्फोट गराई ज्यान लिन पुगे । उनको शवलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको पुष्टि भइसकेको छ ।
सोल, १४ कात्तिक उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाएका छन् । किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको
पाकिस्तानमा रेलमा भएको बिष्फोटको कारण लुकाएर लगिएको ग्याँस सिलिन्डर भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बिहिबार विहान भएको घटनामा रेलको बग्गीभित्र खाना तयार गर्न लाग्दा बिष्फोट भएको हो ।
कराची देखि रावलपिन्डी जाने रेलमा भिषण आगलागी हुँदा ६२ जनाको मृत्यु भएको छ । आगलागीमा ४२ जनाभन्दा बढी यात्रु घाइते भएक छन् । बिहीबार विहान तेज गाम एक्सप्रेसमा आगलागी भएको
इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादी लुकेको सिरियास्थित घरमा कालो पोशाकमा सुरक्षाकर्मी तैनाथ हुन्छन् । त्यति नै बेला बम हमला हुन्छ । हमलापछि बगदादीको सुरक्षार्थ खटिएकाहरुको भागाभाग हुन्छ ।
तटीय शहरका लागि खराब समाचार आएको छ । ती शहरहरु समुन्द्रको पानीले ढाकिने खतरा बढेको छ । समुन्द्रको सतह बढ्दै जाँदा संसारका तटीय शहरहरु डुब्ने खतरामा परेका हुन् । ती
रुसमा बाढीका कारण २६ जनाको ज्यान गएको छ । इरकुटस्क षेत्रमा आएको बाढीले मर्नेको संख्या २६ पुगेको हो । रुसी समाचार संस्था तासका अनुसार चारजना हराइरहेका छन् । उक्त क्षेत्रमा
थाइल्यान्डका राजाले रानीको पद खोसेको एक हप्तामै चारजना दरबारका अधिकारीलाई निष्काशन गरेका छन् । मंगलबार उनीहरुलाई निष्काशन गरिएको घोषणा गरिएको हो । गलत गतिविधि र व्यभिचारीको आरोप लगाउँदै दुईजना बेडरुम
काठमाडौं, कार्तिक १३ । बेलायतमा आगामी डिसेम्बर १२ मा आमनिर्वाचन हुने भएको छ । युरोपेली युनियनबाट बेलायत अलग हुने ब्रेक्जिटको समयसीमा नजिकिदै गर्दा उक्त आम निर्वाचनको मिति सार्वजनिक गरिएको हो