काठमाडौं, ११ असोज । अमेरिकी अफ्रिकी कमाण्डले गरेको हवाई कार्वाहिमा १७ जना इस्लामिक स्टेट्स आइएस लडाकूको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा भएको उक्त
काठमाडौं, ११ असोज । इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको भीषण भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो ।
संयुक्तराष्ट्रसंघको महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मिरमा रक्तपात हुनसक्ने बताएका छन् । आफ्नो ३० मिनेट लामो भाषणमा अधिकांश समय भारतको आलोचना गरेका उनले काश्मिरमा भारतले परिचालन गरेको नौ लाख सेना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युद्धको पक्षमा नभई शान्तिको पक्षमा रहेको बताएका छन् । संयुक्तराष्टको महासभालाई शुक्रबार सम्बोधन गर्ने क्रममा विश्व शान्ति र भाइचारा भारतको संस्कृति र संस्कार भएको बताए
भुटानको योनफुला एयरपोर्ट नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । शुक्रबार भएको घटनामा मारिएका दुई सैनिक पाइलटको नाम उल्लेख गरिएको छैन । उनीहरुमध्ये एकजना भारतीय र अर्का
ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको मृत्युको पुष्टि १४ सेप्टेम्बर २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । अफगानिस्तान र पाकिस्तान क्षेत्रमा संयुक्त राज्य अमेरिकाको आतंकवाद विरोधी अभियानमा
यो आधुनिक युगमा प्राय अधिकांश मानिसहरु धेरै सुविधाभोगी भएका छन् । सबैजना आफ्नो व्यक्तिगत सहजताको लागि मात्र सोचिरहेको बेला एक १६ वर्षिय बालिकाले मानव जीवनको अस्तित्वसँगै पृथ्वीमा भएका सबै सजिव
आकाश नीलो हुनु सामान्य हो । बादल लागेको बखत कालो या सेतो पनि हुन्छ । तर, आकाश रगत जस्तै रातो भएमा के हुन्छ ?इन्डोनेशियामा त्यस्तै भएको छ । मंगलबार इन्डोनेशियाको
काठमाडौं, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेका हुन् । राष्ट्रपति ट्रम्पविरुद्ध युक्रेनका राष्ट्रपति
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि राजीनामाको दबाब परेको छ । संसदलाई पाँच हप्तासम्म स्थगित गर्ने जोन्सनको कदमलाई बेलायतको अदालतले गैरकानुनी ठहर्याएपछि जोन्सनमाथि राजीनामाको दबाब बढेको हो । मंगलबार बेलायतको अदालतले संसद
पाकिस्तानमा भूकम्प गएको छ । मंगलबार साँझ गएको भूकम्पको धक्का ठूलो भएकाले दिल्लीसँग कम्पनको महशुश गरिएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले भूकम्प गएको उल्लेख गरेका छन् ।-एजेन्सी
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तान मामलामा अमेरिकालाई साथ दिनु गम्भीर भुल भएको बताएका छन् । संयुक्तराष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेका उनले विगतको घटना औल्याउँदै अफगानिस्तानमा अमेरिकालाई साथ दिंदा पाकिस्तानलाई