Logo
विश्व

रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्को, १४ असोज (रासस-एएफपी) – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ ।

विस्तृत पढ्नुहोस
पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

लिमा, १४ असोज (रासस-एएफपी) – पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

ताइपेइ, १४ असोज (रासस-एएफपी) – ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ । पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

पटना, १४ असोज (रासस-एएफपी) – भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक

चीनले देखायो नयाँ घातक हतियार

बेइजिङको मुटु तियानमेन स्क्वायर, जहाँ १ अक्टोबर सन् १९४९ मा उभिएर कम्युनिष्ट शासनका संस्थापक माओत्से तुङले जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा गरेका थिए । त्यही स्थानमा उभिएर चिनियाँ राष्ट्रपति राष्ट्रपति

विवाहोत्तर सम्बन्ध र गर्भपतन गरेकोमा पत्रकार जेलमा

विवाहोत्तर सम्बन्ध र गर्भपतनको अभियोगमा महिला पत्रकारलाई जेल हालिएको छ । उनलाई अदालतले दोषी ठहर्याउँदै जेल सजाय तोकेको हो । घटना मोरक्कोको हो । हजर रइसुनी उनका केटासाथीसहित राजधानी रबटको

भारतमा मोदीपछि शक्तिशाली अमित शाह (को कति शक्तिशाली सूचीसहित)

भारतको एक सय शक्तिशाली व्यक्तिहरुको सूची निकालिएको छ । पहिलो नम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । इन्डियन एक्सप्रेसले तयार गरेको सूचीमा मोदी पहिलो नम्बरमा पर्नुमा उनको दल भारतीय

करोडौं खर्च गरेर शव शिशामा राखिएका पूर्व शासक

संसारमा केही शासकहरुको मृत्युपछि शव नष्ट गरिएको छैन । उनीहरुलाई गाडिएको पनि छैन । सुरक्षित तरिकाले शिशामा राखिएको छ । म्युजियम जस्तै बनाएर राखिएका उनीहरुको शव हेर्न जाने मानिसहरु छन्

राजकुमार सलमानले भने- इरानको खतराले तेलको मूल्य अविश्सनीय रुपमा बढ्छ

साउदी अरबका राजकुमार मोहम्मद विन सलमानले विश्व बजारमा तेलको मूल्य अविश्सनीय ढंगले बढ्दे चेतावनी दिएका छन् । उनले यसमा इरानलाई दोष दिएका छन् । सीबीएस टेलिभिजनलाई अन्तवार्ता दिदै सलमानले इरानबाट

जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके

चिनियाँ राष्ट्रपति सी जिङपिङ हत्तपत्त झुक्दैनन् । तर, उनी माओत्से तुङको समाधिस्थलमा उभिएर झुकेका छन् । त्यो पनि एकपटक होइन तीनपटक । चीनमा कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठका अवसरमा बेइजिङस्थित

साउदी राजाका बडिगार्ड यसरी मारिएका थिए

साउदी राजा सलमानका बडिगार्ड मेजर जनरल अब्दुल अजिज अल फागम जेदास्थित रेड सी पोर्टमा रहेको साथी मामदु विन मेसाल अली अलीको घर गएका थिए । उनीहरु त्यहाँ अन्य साथीहरुका साथ

साउदी अरबका पाँच सय सैनिक मारिएको यमनका हुथी आक्रमण (भडियोसहित)

साउदी अरबभित्र प्रवेश गरी यमनका हुथी विद्रोहीले पाँच सय सैनिकको ज्यान लिएका छन् । साउदी सीमाभित्र प्रवेश गरी सैनिक युद्धक सवारीमा एम्बुस थापेर हमला गर्दा उक्त घटना भएको हो ।