Logo
विश्व

मिसाइलले खुलायो अमेरिका र रुसबीच विश्वभर प्रभाव बढाउने शक्तिसंघर्ष

रिपोर्टर्स नेपाल विशेष । रुसले उत्पादन गरेको मिसाइलले उसलाई विश्व मञ्चमा पुनः बलियो शक्तिकेन्द्रका रुपमा उभ्याएको छ । एस-४०० मिसाइल सँसारमा अहिलेसम्म भएका मिसाइलमध्ये उत्कृष्ट

विस्तृत पढ्नुहोस
एनआरएनए एशिया संयोजकमा पोखरेलको उम्मेदवारी

जापान, २ साउन । विश्वभरमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा काठमाडौंमा हुने अधिवेशनको मिति नजिकिदै जाँदा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि शुरु

६० लाख मानिसलाई बाढीको खतरामा

काठमाडौं, साउन १ । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित

घुसको आरोप खेपिरहेका पेरुका पूर्व राष्ट्रपति अमेरिकी नियन्त्रणमा

लिमा, १ साउन । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा

हजारौँ अष्ट्रेलियन स्वास्थ्यकर्मी आन्दोलनमा, यस्तो छ कारण

काठमाडौं,३१ असार । अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन

मित्सुबिसीको सम्पत्ति विक्रीमा रोक लगाउन जापानद्वारा दक्षिण कोरियालाई आग्रह

टोकियो, ३१ असार । जापानले मित्सुबिसीका ठूला उद्योगहरूको विक्रीमा रोक लगाउन दक्षिण कोरियासँग आग्रह गरेको छ । मङ्गलबार जापानका विदेशमन्त्री तारो कानोले मित्सुबीसीको सम्पत्तिको सम्भावित विक्रीलाई रोक्न भन्दै यदि यस

विलासी भोजले मन्त्रीको जागीर चैट

पेरिस, ३१ असार । फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले बिहीबार राजिनामा दिनुभएको छ ।मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ । मन्त्री रगीले

पाकिस्तानले हवाईमार्ग खोलिदिएपछि भारतलाई मासिक सवा अर्ब बच्ने

काठमाडौं, ३१ असार । पाकिस्तानले भारतलाई पुनः हवाई मार्ग खोलिदिएपछि दुई देशको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । यसले भारतलाई आर्थिक फाइदा पुग्दैछ । उत्तरी भारत हुँदै पश्चितर्फको उडानको

पाकिस्तानले हवाईमार्ग बन्द गर्दा साँढे चार महिनामा भारतलाई साँढे पाँच अर्ब नोक्शान

एजेन्सी, ३१ असार । पाकिस्तानले भारतलाई पुनः हवाई मार्ग खोलिदिएको छ । दुई देशबीच तनाव बढेपछि एक अर्कामाथि अवरोध गर्ने क्रममा पाकिस्तानले भारतमाथि हवाई मार्ग बन्द गरेको थियो । भारतीय

पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला

कराची, ३१ असार : पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका

श्रीमतीले हैरान पारेपछि छोरालाई छातीमा बाँधेर नहरमा हाम्फाले

काठमाडौं, असार ३०। भारतको पंजाबका एक भेटेरीनरी डाक्टरले श्रीमतीलै हैरान पारेको भन्दै आफ्ना तीन वर्षको छोरालाई छातीमा बाँधेर नहरमा हाम्फालेका छन । पुलिसले उनकी श्रीमती समेत ५ जनाविरुद्ध मुद्दा दर्ता

कागजातविहीन आप्रवासीलाई शरण नदिइनेः अमेरिका

वासिङ्टन, ३० असार । अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ । कागजातविना