Logo
विश्व

बाल यौन दुराचारको अभियोगमा चिनियाँ अर्बपति पक्राउ

बाल यौन दुराचारको अभियोगमा चीनका एकजना अर्बपति पक्राउ परेका छन् । गत हप्ता सांघाईबाट वाङ जेनहुआ पक्राउ परेका हुन् । चिनियाँ टेलिभिजनले अर्बपति जेनहुआ पक्राउ

विस्तृत पढ्नुहोस
रेल जुध्दा १५ जनाको मृत्यु

एजेन्सी, २७ असार । पाकिस्तानमा रेल जुध्दा १५ जनाको मृत्यु भएको छ । रहिम यार खान शहरमा २६ असारमा भएको यात्रुवाहक रेल र मालवाहक रेल जुध्दा उनीहरुको मृत्यु भएको हो

नायग्रा फल्समा खसेर बाँच्न सफल भाग्यमानी

काठमाडौं,२६ असार । नायग्रा फल्सको १८८ फिट गहिराईमा खसेका एक व्यक्ति आचार्यजनक रुपमा बाँच्न सफल भएका छन । नायग्रा फल्स पार्क प्रहरीका अनुसार एकजना व्यक्ति त्यहाँको झरनाबाट उर्लँदो नदीमा खसेका

उडेको विमानमा आगो लागेपछि….

विमान उडिरहेको थियो । एक्कासी ठूलो आवाज आयो । यात्रुहरु आत्तिनथाले । विमानभित्र धुँवा छिर्यो । यात्रुहरु त्रसित भए । एकैछिनमा पाइलटले विमानलाई आकस्मिक अवतरण गर्न लागेको सूचना दिए ।

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु

वासिङ्टन, २५ असार । संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

ब्यूनस आयर्स, २५ असार । अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई

अरबौं डलरको हतियार खरिद सम्झौतापछि कतारसँग अमेरिकाको सुध्रियो सम्बन्ध

कतारले अमेरिकासँग अरबौं डलरको हतियार र जहाज खरिद गर्ने भएको छ । त्यससम्बन्धी सम्झौता गर्न कतारका अमिर शेख तमिम विन हमद अल थानी वासिङ्टन पुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्यानो

विश्व सम्पदा सूचीमा परे २९ नयाँ सम्पदा

विश्व सम्पदा सूचीमा कुल २९ नयाँ सम्पदा सुचीकृत भएका छन् । अजरबैजानको बाकुमा बसेको विश्व सम्पदा कमिटिको ४३ औं सम्मेलनले थप २९ सम्पदालाई सुचीकृत गरेको हो । सबैभदा बढी युरोपबाट

४३ सय वर्ष पुरानो बेबिलोन शहर अव विश्व सम्पदा सूचीमा

काठमाडौं, २५ असार । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले इराकको प्राचिन बेबेलोन क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनले ४३०० वर्ष

कलिला केटीहरुसँग सम्पर्कका लागि सञ्जाल तयार गरेका यी अर्बपति

उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन

चन्द्रमामा यान पठाउँदै भारत

भारतले चन्द्रमामा यान पठाउने भएको छ । १४ जुलाई आइतबार उसले चन्द्रयानको रकेट प्रक्षेपण गर्ने भएको हो । चन्द्रयान १ पछि चन्द्रयान २ भारतको चन्द्रमा अन्वेषणमा महत्वाकांक्षी योजनामा पर्दछ ।

५८० मेगावाट विद्युत उत्पादन गर्ने सौर्य प्लान्ट

तीन हजार हेक्टर क्षेत्रफलमा बनेको दी नुर उरजाजाटे कम्प्लेक्सबाट ५८० मेगावाट विद्युत उत्पादन हुने भएको छ । यसको निर्माण सकिएलगत्तै सन् २०२० मा यति ठूलो परिमाणमा सौर्य ऊर्जा उत्पादन गरिन