माइक स्मिथ : जेरुसलेम, २६ चैत : इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसक्नुभएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू
क्वालालम्पुर, २५ चैत । मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएकोछ । उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय
टोकियो, २५ चैत । जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण गर्नुहुने भएको छ । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० को बैठक गर्दैछ
वासिङ्टन, २५ चैत । अमेरिकी गृहमन्त्री ‘होमल्यान्ड सेक्युरिटी’ कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम
काराकास, २४ चैत । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना समर्थकहरुलाई शनिबार राजधानी काराकासमा सम्बोधन
जकार्ता, २४ चैत । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६।१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा
वासिङ्टन, २४ चैत । संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान
सियोल, २४ चैत । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।राष्ट्रिय सङ्कटकाल
थाइल्याण्डमा गत मार्च २४ मा भएको निर्वाचनबाट २५ भन्दा कम पार्टी विजयी भएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार तल्लो सदनका ५०० सिटमा २५ भन्दा कम पार्टीहरुले मात्रै
उडिसा, २३ चैत । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गर्नुभएको छ । शनिबार आयोजित चुनावी सभालाई
त्रिपोली, २३ चैत : लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस शुक्रबार लिबिया आउनु भएको छ । भ्रमणका क्रममा उहाँले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको
लन्डन, २२ चैत । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जीटका लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट