Logo
विश्व

बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु

जाकार्ता, ३ चैत । इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी

विस्तृत पढ्नुहोस
न्यूजिल्यान्ड हमला: मुख्य आरोपीलाई अदालतमा पेश गरियो

क्राइस्टचर्च, २ चैत । न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ । अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट प्रहरीले बन्दीले लगाउने

मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

नयाँदिल्ली, २ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी बिजेपीको “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ ।सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार

उत्तर कोरियाले भन्यो : “वार्ताको वातावरण अमेरिकाले बिगार्याे”

प्योङयाङ, २ चैत : उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ट अधिकारीले बताएका छन्

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या

मध्यप्रदेश, भारत, २ चैत : इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का

प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन – चिनिया प्रधानमन्त्री

बेइजिङ, १ चैत । चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताउनुभएको छ । उहाँले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने

द्वन्द्वका आठ बर्षमा तीन लाख ७० हजार सिरियाली मारिए

बेरुत, १ चैत । सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन

आकासेपुल भत्किदाँ छ जनाको मृत्यु

नयाँ दिल्ली, १ चैत । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार

न्यूजिल्यान्ड हमलाः मृतकको संख्या यकिन हुन बाँकि,बाङ्ग्लादेशी क्रिकेट टोली सकुशल

काठमाडौँ,१ चैत्र । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कयौ मानिसहरुकोको मृत्युु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू

सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…

काठमाडौँ,३० फागुन । भारतको पंजाबमा छुट्टीमा घर आएका एक सैनिकले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको खवर अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ ।भारतिय सेनाका सिपाही निर्मल सिंहले रक्सी पिउन नदिएको

उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

सियोल, ३० फागुन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण

ब्राजिलको एक विद्यालयमा गोली चल्दा दशको मृत्यु

साओ पाउलो, ब्राजिल, ३० फागुन । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ ।बुधबार भएको सो घटनामा परी अरु केही घाइते