नयाँ दिल्ली, १४ फागुन : भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको
काठमाडौं, १४ फागुन । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुगेका छन् । नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे
सोल,१३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली
दोङदाङ, भियतनाम,१३ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै
वासिङ्टन, १३ फागुन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको
हवाना, १३ फागुन । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ । चुनावको परिणाम आइतबार प्राप्त
क्यालिफोर्निया,१२ फागुन । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल ब्लगिङ
काबुल,१२ फागुन । दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसङ्घको एक प्रतिवेदनले औंल्याएको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा नागरिकको
प्योङयाङ,१२ फागुन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ ।उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताउनुभएको छ ।
दाउरा, नाइजेरिया, ११ फागुन : नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ । अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार मतदान भएको
भेनेजुएला, ११ फागुन। भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ । देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द