Logo
विश्व

श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

कोलम्बो, १९ माघ। श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी

विस्तृत पढ्नुहोस
ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प

ग्वाटेमाला सिटी, १९ माघ । ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति

सङ्कटका बीच राष्ट्रपति ट्रम्पको “स्टेट अफ यूनियन” सम्बोधनको तयारी

डारलिन सुपरभिल : वासिङ्टन, १९ माघ – विवादास्पद नीतिहरुका कारण सङ्कटमा पर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी थाल्नुभएको छ । अमेरिकी प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटको

भेनेजुएला सङ्कट : राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन

काराकास, १९ माघ । भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरो विरुद्ध बृहद प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशहरुको समर्थन पाउनु भएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन

जापानमा श्रमिक अभाव

काठमाडौँ,१८ माघ । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो

जापानमा श्रमिक अभाव

काठमाडौँ,१८ माघ ।जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।

आणविक र क्षेप्यास्त्रबारे जानकारी गराउन अमेरिकी आग्रह

काठमाडौँ,१८ माघ । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन्

ताइवानको विमानस्थलमा अलपत्र परेका चिनीयालाई अस्थायी भिसा

काठमाडौँ,१७ माघ । ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनीया नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ । ताइवानको ताओयुन विमानस्थलको प्रतीक्षास्थलमा

अत्यधिक चिसोले जम्न थाल्यो अमेरिका

काठमाडौँ,१७ माघ ।अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय

मेक्सिकोः राष्ट्रपतिले गरे“लागूऔषध विरुद्धको युद्ध” समाप्तिको घोषणा

काठमाडौँ,१७ माघ । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषध विरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गर्नुभएको छ । उहाँले मेक्सिको सरकारले लागूपदार्थका तस्करहरु पक्राउ गर्न सेना प्रयोग गर्ने

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

काठमाडौँ,१७ माघ । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ ।यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ

डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

काठमाडौँ,१६ माघ । उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १३० आप्रबासी शरणार्थी वेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रबासी संगठन आइओएमले बुधबार जनाएको छ । आइओएमद्वारा जारी प्रेस