Logo
विश्व

लाखौ हिन्दूहरुले दिल्लीमा किन गरिरहेका छन प्रदर्शन?

काठमाडौँ,२४ मंसिर ।हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा

विस्तृत पढ्नुहोस
पेरुमा भ्रष्टाचार विरुद्ध आज जनमतसङ्ग्रह हुदै

काठमाडौँ,२३ मंसिर ।पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आज मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पु¥याउन सक्नेछ ।

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, एक हजार ७०० पक्राउ

काठमाडौँ,२३ मंसिर । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ

इन्डोनेसियाः बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

काठमाडौँ,२३ मंसिर । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ ।बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार जनाएका छन्

बेल्जियमः पहेलो टिसर्टधारीहरुको प्रदर्शन जारी,कयौ पक्राउ

काठमाडौँ, २३ मंसिर । पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरिरहेका बेल्जियमका युवाहरुले आफ्नो प्रर्दशन जारी राखेका छन । फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले

ट्रम्पका ‘चिफ अफ स्टाफ’ले छोड्लान त जागीर?

काठमाडौँ, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना चिफ अफ स्टाफले यो वर्षको अन्त्यसम्ममा जागीर छोड्ने बताएका छन्।जेनरल जन केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

बेइजिङ, २२ मङ्सिर /चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान

तेहरान, २२ मङ्सिर / अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा

रात्रि क्लबमा भागदौड हुँदा छको मृत्यु, दजनौँ घाइते

रोम, इटाली, २२ मङ्सिर । इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक

अज्ञात व्यक्तिद्धारा सिएनएन कार्यालयमा बम रहेको हल्ला

काठमाडौँ,२१ मंसिर । अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । स्थानीय समय अनुसार बिहीबार राती

अमेरिकाको टेनेसीमा करेन्ट लगाएर मृत्युदण्ड

वासिङटन, २१ मङ्सिर/ विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई

एन्जेला मर्केलद्धारा पार्टी नेतृत्व त्याग्ने घोषणा

काठमाडौ । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै आज पार्टीको नेतृत्व त्याग्ने घोषणा गरेकी छन । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच