Logo
विश्व

चीनको भूमिका महत्वपूर्ण : अमेरिकी विदेशमन्त्री

वासिङ्टन, २६ जेठ / अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । केही विदेशी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्तामा उहाँले भन्नुभएको

विस्तृत पढ्नुहोस
पुटिन र पोरोसेन्कोबीच कैदीवन्दी साट्ने बिषयमा छलफल : क्रेमलिन

मस्को, रूस, २६ जेठ : रसियाली नेता भ्लादिमिर पुटिन तथा यूक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोबीच समय समयमा दुवै देशले विभिन्न आरोपमा पक्राउ परी जेल जीवन विताइरहेका बन्दीहरूलाई एक आपसमा रिहाई गर्ने

ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा

मस्को, रूस, २६ जेठ / रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताउनुभएको छ । पुटिनले भन्नुभयो, “ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई

उत्तरपूर्वी सिरियामा भएको हमलामा ३८ सर्वसाधारण मारिए

बेरुत, २५ जेठ / उत्तरपश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रुसआवद्ध हवाई कारबाहीमा परी कम्तीमा ३८ सर्वसाधारण मारिएका छन् । बेलायल आवद्ध मानवअधिकारीवादी संस्थाले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार

अमेरिकी सेनाको हवाई कारबाहीमा परी तीन सर्वसाधारणको मृत्यु

त्रिपोली, २५ जेठ/ लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार जानकारी दिएको छ । अमेरिकासँग आवद्ध जारी कारबाहीको क्रममा आतङ्ककारीसँग

राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

वासिङटन, २५ जेठ / अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जानुहुने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ । क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान

मोदी र चिनफिङबीच भेटवार्ता हुने

नयाँ दिल्ली, भारत, २४ जेठ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जानुहुने भएको छ । केही हप्ता अगाडी चीनको भ्रमण गर्नु भएका मोदी छोटो समयमै फेरी चीनको

शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

वासिङ्टन, २४ जेठ / यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लाग्नुभएको छ । संयुक्त राज्य

‘‘माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु,’’ राष्ट्रपति ट्रम्प

एरिक टकर : वासिङटन, २३ जेठ : राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग आफैँलाई माफी दिने पूर्णअधिकार भएको दाबी गर्नुभएको छ । यो कार्यकारी अधिकारीको असाधारण उन्मुक्त दृष्टिकोण हो, जुन अधिक मात्रामा अदालतमा

कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

दोहा, २३ जेठ / कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताउनुभएको छ

नाइजरमा नौ सर्वसाधारणको हत्या

नियामी, २२ जेठ/ नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् । प्रान्तीय राजधानी दिफ्फाखमा सोमबार राति अबेर भएको सो आक्रमणमा

ट्रम्प र किमका केही समानता र असमानता

सोल, २२ जेठ / अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ । यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको