काठमाडौँ । जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन्।एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल ुसिल्फीुको
काठमाडौँ । लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धबिराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन युएनएसएमआइएलले सोमबार आग्रह गरेको छ । गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले सो आग्रह गरेको
काठमाडौँ । संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टाको अर्को
काठमाडौँ । संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूृर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई शुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन साताअघि इरानमाथि
फ्रान्स । पोप फ्रान्सिसले आफूले यौन शोषणलाई ढाकछोप गरेको भन्ने एक पूर्व भ्याटिकन दूतले लगाएका आरोपहरूलाई अस्वीकार गरेका छन्। उनले ती आरोपहरू प्रतिक्रिया दिन योग्य नभएको संवाददाताहरूलाई बताएका छन् ।
काठमाण्डौँ । आयरल्यामा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले भगवानसँग क्षमा याचनासहित माफी मागेका छन । क्याथोलिक चर्चमा भएका गतिविधिबारे आफ्नो दुई दिने भ्रमणको अन्तिम दिन पोपले भने, “चर्चमा भएका
अमेरिका । अमेरिकामा आफ्नो पुस्ताका प्रभावशाली मध्येका एक राजनीतिज्ञ जन मक्केनको ८१ वर्षको उमेरमा निधन भएको छ।एरिजोनामा आफ्ना परिवारहरूका माझ उनको निधन शनिवार भएको एउटा विज्ञप्तिमा जनाइएको छ। उनी मस्तिष्क
काठमाडैैँ । जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले आइतबार औपचारिक रुपमा सपथ ग्रहण गरेका छन । लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित भएर उनले पूर्ण अधिकार सहितको
काठमाडौँ । इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६।० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अमेरिकी भूगर्भीय सर्भेका अनुसार,
काठमाडौँ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको
काठमाडौँ । भारत र चीनको जनसंख्या जोड्दा साढे दुई अर्बभन्दा बढी हुन्छ। त्यसमा पाकिस्तानको २० करोड जनसंख्या जोड्दा विश्वको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी यी तीनवटा देशमै हुन आउँछ। यी
काठमाडौ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लागेको उत्तर कोरियाको भ्रमण स्थगित भएको छ । उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका थिए । तर सो भ्रमण नगर्न अमेरिकी