Logo
विश्व

ट्रम्पले गोप्य रूपमा रकम तिर्न निर्देशन दिएको खुलासा

काठमाडौं, ६ भदौ । स्टोर्मी ड्यानियल्सको वास्तविक नाम स्टेफेनी क्लिफोर्ड हो। कोहेनले चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सलाई रकम तिरेको स्वीकार गरेका छन्।

विस्तृत पढ्नुहोस
सुडानी बाबा जोनलाई कति मानिस मारियो एकिन सम्झना छैन

काठमाडौँ, ६ भदौ । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन । हत्या गरिएका मान्छेको संख्या

राष्ट्रपतीय कार्यकालमाथि कालो बादल

काठमाडौँ, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दुई पूर्व सहयोगीहरू मुछिएका फौजदारी मुद्दाका कारण अहिले उनको राष्ट्रपतीय कार्यकालमाथि कालो बादल मडारिएको अनुभव गरिँदै छ।न्यूयोर्कमा उनका पूर्व वकिल माइकल कोहेनले

भेनेजुएलामा ७।३ म्याग्नीच्युडको भूकम्प

काठमाडौँ, ६ भदौ । भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७।३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको

मलेसियाद्वारा २२ अर्ब अमेरिकी डलरका चिनीया परियोजना रद्द

काठमाडौँ, ५ भदौ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले करिब २२ अर्ब अमेरिकी डलरका चिनीया लगानीका तीनवटा परियोजना रद्द गर्ने पुष्टी गरेका छन । बेइजिङ भ्रमणका क्रममा चिनीया नेतृत्वलाई उक्त परियोजनाको

इरानको पहिलो लडाकू बिमान सार्वजनिक

काठमाडौँ, ५ भदौ । इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ । राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा

ऊ ले सम्बन्ध विच्छेदको गरे घोषणा

काठमाडौँ,५ भदौ । चीनले एल साल्भाडोरसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना गरेको घोषणा लगत्तै ताइवानले एल साल्भाडोरसँगको दौत्य सम्बन्ध विच्छेद गरेको छ ।ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले सम्बन्ध विच्छेद गरेको घोषणा

भेनेजुएला आक्रमण झेल्दै सीमा काट्नेहरूको लर्को

भेनेजुएला, ५ भदौ । आर्थिक संकट पार लगाउन विभिन्न कदमहरू चाल्दै गर्दा सैयौँ भेनेजुएलालीहरू सीमा पार गर्दै छिमेकी ब्राजिल प्रवेश गर्ने क्रम बढेको छ। भेनेजुएलामा बढेको आर्थिक संकट छल्न ब्राजिल

पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

काठमाडौ, ४ भदौ । पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ । भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश

चिनियाँ राष्ट्रपति र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ४ भदौ । चीनका राष्ट्रपति सि चीन फिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेटेको समाचारमा जनाइएको

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

काठमाडौँ, ४ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको

क्यानाडका प्रधानमन्त्री दोस्रो कार्यकालका लागि उम्मेदवार

काठमाडौँ,४ भदौ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डोले सन् २०१९ मा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई उभ्याउने घोषणा गरेका छन। लिबरल पार्टीका नेता जस्टिनलाई मन्ट्रियल जिल्लाबाट सर्वसम्मत उम्मेदवार घोषणा