Logo
विश्व

श्रीलङ्कामा स्थानीय निर्वाचन फेब्रुअरीमा हुने

कोलम्बो, ४ पुस (रासस/सिन्ह्वा) : श्रीलङ्कामा आगामी फेब्रुअरी १० तारिखका दिन स्थानीय तहको निर्वाचन हुने भएको छ ।देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी

विस्तृत पढ्नुहोस
गुजरातमा विजेपीलाई टक्कर दिँदै काँग्रेस

नयाँ दिल्ली, ३ पुस (रासस/सिन्ह्वा) : भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ । राजधानी

ब्रेक्जिट वार्ताले आलोचकलाई गलत प्रमाणित गर्न सफल : प्रधानमन्त्री मे

लण्डन, बेलायत, ३ पुस : बेलायतकी प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियन (इयू) बाट बहिर्गमन (बे्रक्जिट) का बिषयमा हुने गरेका आलोचनालाई आफ्नो पहलमा भएको पछिल्लो वार्ताले यसबारे गरिने गरेका शङ्कालाई

रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति

याङ्गुन, १ पुस : म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ । गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले

राष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने दाबी विरुद्ध ट्रम्पको सफलता : पुटिन

मस्को, रसिया, २९ मङ्सिर :  रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मस्कोको हस्तक्षेप रहेको भनी आएका समाचार खण्डन गर्ने बिषयमा ‘महत्वपूर्ण सफलता’

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

संयुक्त राष्ट्रसंघ, २८ मङसिर : उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको

उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

वासिङटन, २७ मङसिर : अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ । वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार

चीन, भारत र रुसले मिलेर कामगरे विश्वमा स्थायित्व कायम हुने

नयाँ दिल्ली, २६ मङसिर : एसियाली देशहरु चीन, भारत र रुसले आपसमा मिलेर कामगर्ने र आवश्यक मात्रामा समन्वय र परामर्श मात्र गर्ने हो भने पनि विश्वमा स्थायित्व कायम हुने विश्वास

कंग्रेस आईको अध्यक्ष चुनिए राहुल

नयाँ दिल्ली, मंसिर २५ : भारतीय राष्ट्रिय कंग्रेसले सोनिया गान्धीका छोरा राहुल गान्धीलाई नयाँ अध्यक्ष चुनेको छ। ४७ वर्षिय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन्। भारतीय जनता

अमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास

सोल, २५ मङसिर : संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास सुरु गरेका छन् । ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि

इराकी प्रधानमन्त्रीद्वारा जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा

बग्दाद, २४ मङसिर : इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई

समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न आग्रह

काठमाडौँ, २३ मंसिर : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा स्वागत गर्दै नेपाली जनतामा बधाई ज्ञापन गर्नुभएको छ । उहाँले निर्वाचनपछिका अन्य