Logo
विश्व

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान),९ मङसिर (रासस/सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान

विस्तृत पढ्नुहोस
नर्वेका एक हजार कलाकारद्वारा लैङगिक हिंसाको आरोप अस्वीकार

ओस्लो, ८ मङसिर (रासस/सिन्ह्वा) : नर्वेमा एक हजार कलाकारहरूले आँफू विरुद्ध लागेको यौनिक हिंसाको आरोप अस्वीकार गरेका छन् । विश्वमै सवै भन्दा राम्रो लैङ्गिक समानता रहेको देश मानिने नर्वेमा बलात्कार,

उत्तर कोरिया र क्युबा सहकार्य गरी अघि बढ्ने

हवाना, ७ मंसिर (रासस/सिन्ह्वा) : यता संयुक्त राज्य अमेरिकासँग दुवै देशको सम्बन्ध विग्रिएको अवस्थामा उत्तर कोरिया र क्युबाले द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

हरारे, ६ मङसिर (रासस/एएफपी) : जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास

रोबर्ट मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे, ५ मङसिर (रासस/एएफपी) : जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी

रोहिङ्गा विरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

याङ्गोन, ५ मङसिर (रासस/एएफपी) : म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले

भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

नयाँदिल्ली, ५ मङसिर (रासस/सिन्ह्वा) : भारतको पन्जाव राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ । पन्जावको राजधानी

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै

हवाना, ४ मङसिर (रासस/सिन्ह्वा) : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लाग्नुभएको समाचार छ । उहाँ सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ । उत्तर कोरिया र क्युबाको

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ, ३ मङ्सिर (रासस/सिन्ह्वा) : चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि फ्रान्समा

पेरिस, फ्रान्स, २ मङ्सिर (रासस/एएफ्पी) : साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका लेबनानी नेता साद हरिरि फ्रान्स आईपुग्नु भएको छ । उहाँ शनिबार फ्रान्स आईपुग्नु भएको

संविधान संशोधन हुनेमा ढुक्क छु : जापानी प्रधानमन्त्री आबे

टोकियो, १ मङ्सिर (रासस/एएफपी) : जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब

राष्ट्रपति ट्रम्पले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

वासिङ्टन, ३० कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर