Logo
विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण

बेइजिङ, १८ कात्तिक (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्काे हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको भनाई छ । उनीहरुले अहिलेको अवस्थामा

विस्तृत पढ्नुहोस
स्पेनको उच्च अदालतद्धारा नेता कार्लेस पुज्डमोनविरुद्ध विरुद्ध पक्राउ आदेश

काठमाडौं, १८  कात्तिक । स्पेनको उच्च अदालतले बर्खास्त क्याटलन नेता कार्लेस पुज्डमोनविरुद्ध विरुद्ध प्रक्राउ आदेश जारी गरेको छ । स्पेनको राजधानी मड्रिडस्थित उच्च अदालतले नेता पुज्डमोनसहित बेल्जियम गएका उहाँका अरु

चीनमा प्रतिलिपी अधिकार उलंघन गर्ने एक हजार छ सय वेभसाइट बन्द

वेईजिङ, १७ कात्तिक : चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् । प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि

अमेरिकी राष्ट्रपति ट्रम्प अर्काेहप्ता चीन जाने

बेइजिङ, १६ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणका लागि आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको हो ।

डिभी चिट्ठा प्रणाली बन्द गर्नुपर्छ : राष्ट्रपति ट्रम्प

वासिङटन, १६ कात्तिक  :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको

इन्धन बोकेको ट्यांकरमा बम आक्रमण गरी १५ को हत्या

चारिकार, अफगानिस्तान, १६ कात्तिक : इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार सो तेल

जापानको प्रधानमन्त्रीमा आबे पुनः निर्वाचित

टोकियो, १५ कात्तिक : जापानको प्रधानमन्त्रीमा यहाँको लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित हुनुभएको छ । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका उहाँ जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित

आतङ्कवादलाई परास्त गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

वासिङ्टन, १५ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाउनुभएको छ । अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि

दक्षिण कोरियाले आणविक अश्त्र बनाउदैन : राष्ट्रपति मुन

सोल, १५ कात्तिक : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताउनुभएको छ । दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– दक्षिण कोरियाले

सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने प्रस्ताव खारेज

वासिङटन, १४ कात्तिक  : अमेरिकाको सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले सोमबार खारेज गरेको छ । कुनैपनि नितिले प्रस्तावलाई स्विकार गर्न नसक्ने भएकाले खारेज गर्नु पर्ने

दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते

नयाँदिल्ली, १३ कात्तिक (रासस/सिन्ह्वा) : भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

मेरिल्याण्ड, १३ कात्तिक : नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि