Logo
विश्व

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा, चीन, १६ असार/ चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी

विस्तृत पढ्नुहोस
ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

न्यु जर्सी (संयुक्त राज्य अमेरिका), १७ असार  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्नुहुने भएको छ । जुलाइको ९ तारिखका दिन न्यायाधिशको

विश्वमा अझै धेरै महिला सांसदको आवश्यक छ

संयुक्त राष्ट्रसंघ,१७ असार/ विश्वमा अझै धेरै महिला सांसदको आवश्यकता रहेकोमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले जोड दिनुभएको छ । हरेक वर्ष आजकै दिन अर्थात् जुन ३० मा मनाइने विश्व संसदवादको सन्दर्भमा

बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र

डेनपासार, इन्डोनेसिया, १५ असार : इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् । बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली

अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो

मेरिल्याण्ड, १५ असार / अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । अरु केही घाइते भएका

समाचार कक्षभित्र गोली चल्दा ५ जनाको मृत्यु

असार १५ । अमेरिकाको मेरिल्याण्डस्थित क्यापिटल ग्याजेटको समाचार कक्षभित्र गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् । क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली

इरानीे तेलबारेको अमेरिकी भनाइ भारतप्रति लक्षित होइन : भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली, भारत, १४ असार : संयुक्त राज्य अमेरिकाद्वारा इरानको तेल आयातमा कमी गरिने भावको विज्ञप्ति ‘भारत विशेष’ प्रति लक्षित नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । बिहीबार एक विज्ञप्ति

मुम्बइमा सानो जहाज दुर्घटना, पाँचको मृत्यु

मुम्बइ, १४ असार / मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र अर्का

गुफामा फसेका थाई खेलाडीको उद्धारमा अमेरीकी गोताखोरको सहयोग

थाईल्याण्ड : उत्तरी थाईल्याण्डको गुफामा फसेका बच्चाको फुटवल समुह र उनका प्रशिक्षक लाई बचाउन गएको सेनाको समुह भारी बर्षाका कारण प्रभावित भएको जानकारी प्राप्त भएको छ । पुरा फुटवल समुह

९०९ अमेरीकीले आत्महत्या गरेको कालो दिन !

काठमाडौं, १४ असार । अमेरीकामा एउटा यस्तो ठाउँ छ जसको कहानी सुन्ने सबैको मुटु काप्न सक्छ । जोन्सटाउन नाम गरेको त्यो ठाउँमा एक जना धर्म गुरुको भनाईलाई मानेर ९०९ मान्छेले

‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

जकार्ता, १४ असार : एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् । राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको

दक्षिण सुडानमा भएको शान्ति सहमतिको स्वागत

खारतुम, १४ असार/ दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका छन् । दक्षिण सुडानी राष्ट्रपति