Logo
विश्व

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

मेक्सिको सिटी, ४ असोज ।मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई

विस्तृत पढ्नुहोस
चिनियाँ-अमेरिकी राष्ट्रपति वार्ता

बेइजिङ, ३ असोज : चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । उहाँहरुबीच अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको

नेपालको संविधान : जनताले अनुभूति गर्ने संविधान

कालिका खड्का : काठमाडौँ, ३ असोज  । संविधानसभाबाट जनताले आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट संविधान लेखनको काम पूरा गरी जारी भएको आज दुई वर्ष पुगेको छ । नेपालको इतिहासमै जनताले अनुभूति गर्ने यो

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाबसुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

यांगुन, ३ असोज ।म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताउनु भएको थियो ।

राष्ट्रसंघद्वारा गाजा क्षेत्रलाई थप सहयोग

रामल्लाह, २ असोज ।  संयुक्त राष्ट्रसंघका प्यालेष्टाइनस्थित मानवीय सहयोग संयोजकले प्यालेष्टिनी भूभाग गाजा क्षेत्रका लागि थप सहयोग गर्ने बताएको छ । उक्त क्षेत्रमा आधारभूत सामग्रीहरुको अभाव हुन नदिन थप सहयोग गर्ने

अमेरिकी र रुसी विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क, २ असोज । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ । उहाँहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क

‘बेलायतमा आतङ्कवादको खतरा घट्दो क्रममा’

लण्डन, २ असोज । दुई दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ । बेलायती गृहमन्त्री अम्बर

लन्डन रेलमा हमला गर्ने थप एकजना पक्राउ

लन्डन, १ असोज। लन्डनमा केही दिनअघि रेलमा भएको आक्रमणका एकजना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको समाचार छ । लन्डन प्रहरीले सो रेलमा भएको हमलामा संलग्नमध्ये चारजनाको खोजी गरिरहेको छ । एकजना

यमनमा २० जना हुथी विद्रोही मारिए

साना, १ असोज । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ । यमनको दक्षिणपश्चिमी शहर मेदीमा गत चौविस घन्टामा

इजिप्टको अदालतले पूर्व राष्ट्रपति मोर्सीविरुद्ध आजिवन काराबास

काएरो, १ असोज । इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ । मोर्सीलाई कतारसँग

एसिया प्यासिफिकको उपसंयोजकमा पोखरेलको उम्मेद्वारी

काठमाडौं, ३१ भदौ । गैर–आवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैर–आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने संघको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप–संयोजक

रोहिंज्या महिलामाथि यौन दुर्व्यवहारु

बिबिसी ३१ भदौ । दशौं हजार रोहिंज्याहरु हालै म्यानमारबाट भागेर बांग्लादेशमा शरण लिन पुगेका छन् । केही रोहिंज्या परिवारले महिलाहरुको बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन्। बांग्लादेशका डाक्टरहरुले त्यस्तो समस्यामा