Logo
विश्व

नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ बर्षको उमेरमा मृत्यु

टोकियो, १४ भदौ । दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा बुधबार निधन भएको समाचार छ

विस्तृत पढ्नुहोस
उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु

याङ्गुन, १३ भदौ । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ । म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो

युक्रेनमा युद्धविराम लागूगर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, १३ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पूर्वी युक्रेनमा हालै भएको युद्धविरामको स्वागत गर्नु भएको छ । यस युद्धविरामलाई गम्भीरतापूर्वक लागूगर्न उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई आग्रह

दोक्लामबाट भारतीय सेना फिर्ता, चिनियाँ सेना नियमित गस्तिमै

काठमाडौं १२ भदौ। चीन–भुटान सीमाको दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले जानकारी दिएको छ। भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । दोक्लाममा भएको

शान्तिपूर्ण समाधान नै खोज्ने छौँ, अमेरिकी विदेशमन्त्री

वासिङ्टन, १२ भदौ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको पनि शान्ति समाधान खोज्ने धारणा राख्नुभएको छ । उहाँले पछिल्ला समयमा उत्तर कोरियाले उक्त

प्राकृतिक प्रकोपमा परि भियतनाममा ११६ जनाको मृत्यु

हानोई, १२ भदौ । प्राकृतिक प्रकोपमा परी भियतनाममा गत आठ महिनामा ११६ जनाको मृत्यु भएको छ । ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराईरहेका छन् । ती घटनाहरुका

नेपालीलाई अमेरिकामा ‘हिरो अवार्ड २०१७’ द्धारा सम्मान

वासिङ्टन डिसी, १२ भदौ । नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको

जनतासँगै राजा पनि प्रदर्शनमा

स्पेन, ११ भदौ । बार्सिलोनामा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सर्वसाधारणसँगै राजा फेलीपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय

जापानमा नेपाली फेस्टिबल शुरु

टोकियो जापान, ११ भदौ । अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०औँ नेपाल महोत्सव फेस्टिबल शुरु भएको छ । नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले

धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २८पुग्यो

पाँचकुला भारत, १० भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा परी देशका विभिन्न

सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल

दक्षिण कोरिया, ९ भदौ । दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ। दक्षिण

थाइ पूर्व प्रधानमन्त्रीविरुद्ध पक्राउ आदेश

थाइल्याण्ड, ९ भदौ । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावातविरुद्ध पक्राउ आदेश जारी गरेको छ। आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी