Logo
विश्व

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

वासिङटन, ५ वैशाख : अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ । लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन

विस्तृत पढ्नुहोस
इयूद्वारा अमेरिका स्टिल र आल्मुनियम कर नीतिबारे डब्लुटिओमा छलफल गर्ने

जेनेभा, स्वीट्जरल्याण्ड, ५ वैशाख  : यूरोपेली यूनियन (इयू)ले सोमबार संयुक्त राज्य अमेरिकालाई पछिल्लो समय चर्चामा रहेको अमेरिकाद्वारा स्टिल र आल्मुनियम आयातमा अपनाएको ‘संरक्षणवादी’ कर नीतिबारे विचार विमर्श गर्न विश्व व्यापार

रूसद्वारा सिरिया आक्रमणबारे अनुसन्धानमा अवरोध ग¥यो भन्नु निराधार आरोप : क्रेमलिन

मस्को, रूस, ४वैशाख : अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीहरूलाई सिरियामा केही दिन पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी आएको खबरहरू

सिरियामा अमेरिकालाई साथ दिन्छौँ : फ्रान्सेली राष्ट्रपति

पेरिस, ३ वैशाख : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण

नयाँ दिल्ली ३ बैशाख : भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन । भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्

जोर्डनमा बस दुर्घटना, एक नेपाली महिलाको निधन

वैशाख ३, काठमाण्डौ । जोर्डनमा बस दुर्घटना हुँदा एक नेपाली महिलाको ज्यान गएको छ । गार्मेन्टमा काम गर्ने नेपाली चढेको बस दुर्घटना हुँदा खोटाङकी रबिना राईको ज्यान गएको हो ।

उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता

सोल, ३ वैशाख : उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको

सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा : पेन्टागन

वासिङटन, संयुक्त राज्य अमेरिका, २ वैशाख : अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ । रूसले

आक्रमणको चपेटामा सिरिया, रसायनिक आक्रमण रोक्न बाध्य हुनुपरेको अमेरिकाको दाबी

वैशाख २, काठमाण्डौ । सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण शुरु गरेका छन् । शनिबार सिरियाको राजधानी शहर दमास्कस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिन थालेका

अमेरिकाद्वारा सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेको : रुस

मस्को, १ वैशाख : अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति

अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

एकराज पाठक : काठमाडौँ, १ वैशाख  : सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ । कतिपय विश्लेषकले त

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

अंकारा, १ वैशाख : सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन्