Logo
विश्व

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

अंकारा, १ वैशाख : सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका

विस्तृत पढ्नुहोस
क्यानाडाका प्रधानमन्त्री पेरु, फ्रान्स र बेलायत जाने

ओट्टावा, ३० चैत : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार तीन देशको भ्रमणको सुरुवात गर्नुभएको छ । उहाँले यस पटक पेरु, फ्रान्स र बेलायतको भ्रमण गर्न लाग्नु भएको क्यानाडाको प्रधानमन्त्री कार्यालयका

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

इस्लामावाद, ३० चैत : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने हुने भएको छ । पाकिस्तानको सर्बोच्च अदालतले उहाँलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो

सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत, ३० चैत : सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् । ‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा

बेलायतद्वारा सुरक्षा परिषद्को बैठक बोलाउन माग

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ३० चैत  : बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ । गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

इस्तानबुल, २९ चैत ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच सिरियामा जारी

फेसबुक संस्थापक मार्क जुकरवर्गले माफी मागे

वासिंटन, २८ चैत । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै

जापानमा पहिरोले पुरिएर छ बेपत्ता

टोकियो, २८ चैत : दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते

नयाँदिल्ली, २७ चैत : भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु

रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैन : बेलायती प्रधानमन्त्री

कोपेनहेगेन, डेनमार्क, २७ चैत : सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

बाओ, चीन, २६ चैत : बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित हुनुभएको छ । सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व

चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प

नयाँ दिल्ली, भारत, २६ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो