लन्डन, ३० जेठ । बेलायती प्रधानमन्त्री टेरेसा मेले मङ्गलबार विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दै हुनुहुन्छ । जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन
जेरुसेलम, २९ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास समूहले गाजा क्षेत्रका दुई विद्यालयमा सुरुङ बनाई विद्यार्थीहरुलाई मानव ढाल बनाइएको भनी कडा आलोचना गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थीको
टोक्यो, २८ जेठ । बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् ूडायटू ले एक नयाँ कानून पारित गरेको छ । हालै मात्र पारित उक्त कानूनले
जाग्रेब, २७ जेठ । क्रोएसियाको संसद्ले प्रधानमन्त्री अन्द्रेज प्लेन्कोभिकद्वारा प्रस्तावित नयाँ सात जना मन्त्रीलाई शुक्रबार नियुक्त गरेको छ । उनीहरुलाई संसद्का ७८ जना सांसद्हरुले मतदान गरेका थिए । १५१ जना
लन्डन, २६ जेठ । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने सम्भावना बढ्दै गएको छ । जसका कारण यहाँको राजनीतिक
ब्रसेल्स (बेल्जियम), २६ जेठ । युरोपियन युनियन (ईयू) ले उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहकाविरुद्ध एकतर्फी रुपमा एकपछि अर्को गर्दै गरेका क्षेप्यास्त्र
काठमाडौँ, २५ जेठ । नेपाल बङ्गलादेश युवा सम्मेलन यही जेठ २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ । साउथ एसिया पार्टनसीप नेपाल साप नेपाल तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ
नयाँदिल्ली, २५ जेठ । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुलाई १७ तारिखका दिन अर्थात् साउन २ गते निर्वाचन हुने भएको छ । भारतको स्वतन्त्र निर्वाचन आयोगले जुलाई १७ का दिन
नयाँ दिल्ली, २४ जेठ । उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ । सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी
मनिला, २४ जेठ । खाडी क्षेत्रका चार मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि देखा परेको संकटका कारण कतारमा नेपाली कामदार काम विहिन भएका छन् । कतारमा लगभग ४ लाख नेपाली
काठमाडौं, २३ जेठ । साउदी अरेबियासहितका मुलुकले सम्बन्ध विच्छेद गरेपछि कूटनीतिक समस्या समाधानका लागि वार्तामा आउन कतारले आह्वान गरेको छ। विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत
काठमाडौं, २३ जेठ । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स युएई,